काठमाडौं। नेकपाको ओली समूहकी केन्द्रीय सदस्य भगवती चौधरीले आगामी निर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गर्ने दावी गरेकी छिन्।

वर्तमान सरकारले विकासको मूल फुटाएको भन्दै जनताबीच मत माग्न जान अनेकौं विकासे अजेण्डा रहेकोले आगामी निर्वाचनमा जनताले दुई–तिहाइ बहुमत ओली नेतृत्वको नेकपालाई दिने बताइन्।

प्रदेश १ को राजधानी विराटनगरमा आज आयोजित पार्टीको वृहत आमसभालाई सम्बोधन गर्दै उनले अन्य दलले निर्वाचनमा बहुमत नपाउने पनि उल्लेख गरिन्।

पार्टी राजनीतिक रूपमा विभाजित हुनु र प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि निर्वाचन घोषणा गर्ने स्थिति सिर्जना गर्नुमा प्रचण्ड समूह जिम्मेवार रहेको आरोप लगाएकी छिन्।

उनले ओलीले गुमेको नेपाली भूमि समेटेर देशको राजनीतिक नक्सा जारी गरेको र राष्ट्रियताको सवालमा जनविश्वास आर्जन हुने काम गरेको पनि बताइन्।

" /> काठमाडौं। नेकपाको ओली समूहकी केन्द्रीय सदस्य भगवती चौधरीले आगामी निर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गर्ने दावी गरेकी छिन्।

वर्तमान सरकारले विकासको मूल फुटाएको भन्दै जनताबीच मत माग्न जान अनेकौं विकासे अजेण्डा रहेकोले आगामी निर्वाचनमा जनताले दुई–तिहाइ बहुमत ओली नेतृत्वको नेकपालाई दिने बताइन्।

प्रदेश १ को राजधानी विराटनगरमा आज आयोजित पार्टीको वृहत आमसभालाई सम्बोधन गर्दै उनले अन्य दलले निर्वाचनमा बहुमत नपाउने पनि उल्लेख गरिन्।

पार्टी राजनीतिक रूपमा विभाजित हुनु र प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि निर्वाचन घोषणा गर्ने स्थिति सिर्जना गर्नुमा प्रचण्ड समूह जिम्मेवार रहेको आरोप लगाएकी छिन्।

उनले ओलीले गुमेको नेपाली भूमि समेटेर देशको राजनीतिक नक्सा जारी गरेको र राष्ट्रियताको सवालमा जनविश्वास आर्जन हुने काम गरेको पनि बताइन्।

"> आगामी निर्वाचनमा हामी दुई-तिहाइ बहुमत प्राप्त गर्छौं : ओली समूहकी नेतृ चौधरी: Dekhapadhi
आगामी निर्वाचनमा हामी दुई-तिहाइ बहुमत प्राप्त गर्छौं : ओली समूहकी नेतृ चौधरी
काठमाडौं। नेकपाको ओली समूहकी केन्द्रीय सदस्य भगवती चौधरीले आगामी निर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गर्ने दावी गरेकी छिन्।

वर्तमान सरकारले विकासको मूल फुटाएको भन्दै जनताबीच मत माग्न जान अनेकौं विकासे अजेण्डा रहेकोले आगामी निर्वाचनमा जनताले दुई–तिहाइ बहुमत ओली नेतृत्वको नेकपालाई दिने बताइन्।

प्रदेश १ को राजधानी विराटनगरमा आज आयोजित पार्टीको वृहत आमसभालाई सम्बोधन गर्दै उनले अन्य दलले निर्वाचनमा बहुमत नपाउने पनि उल्लेख गरिन्।

पार्टी राजनीतिक रूपमा विभाजित हुनु र प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि निर्वाचन घोषणा गर्ने स्थिति सिर्जना गर्नुमा प्रचण्ड समूह जिम्मेवार रहेको आरोप लगाएकी छिन्।

उनले ओलीले गुमेको नेपाली भूमि समेटेर देशको राजनीतिक नक्सा जारी गरेको र राष्ट्रियताको सवालमा जनविश्वास आर्जन हुने काम गरेको पनि बताइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्