काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले फागुन १५ गतेभित्र सर्वोच्च अदालतले फैसला आउने जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो जनाएका हुन्। 

“प्रतिनिधिसभा विघटनका बारेमा फागुन ११-१५ गतेभित्रमा सर्वोच्च अदालतको फैसला आउँछ, तर अन्तिममा १५ गते भने कट्दैन भनेर विज्ञहरूले भनिरहेका छन्,” नेम्वाङले भने, “तपाईंहरूले प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचनलाई अनुमोदन गरिसक्नुभएको छ, जताततै चुनाव भएको देखिन्छ, आमसभाहरू चुनावमय भएका छन्, अब यही हुन्छ भन्नेमा म विश्वस्त छु।”

संसदीय प्रणालीमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने प्रधानमन्त्रीको अधिकार भएको जनाउँदै सर्वोच्च अदालतले त्यो अधिकारलाई सदर गर्ने पनि उनले जनाएका छन्।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले फागुन १५ गतेभित्र सर्वोच्च अदालतले फैसला आउने जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो जनाएका हुन्। 

“प्रतिनिधिसभा विघटनका बारेमा फागुन ११-१५ गतेभित्रमा सर्वोच्च अदालतको फैसला आउँछ, तर अन्तिममा १५ गते भने कट्दैन भनेर विज्ञहरूले भनिरहेका छन्,” नेम्वाङले भने, “तपाईंहरूले प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचनलाई अनुमोदन गरिसक्नुभएको छ, जताततै चुनाव भएको देखिन्छ, आमसभाहरू चुनावमय भएका छन्, अब यही हुन्छ भन्नेमा म विश्वस्त छु।”

संसदीय प्रणालीमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने प्रधानमन्त्रीको अधिकार भएको जनाउँदै सर्वोच्च अदालतले त्यो अधिकारलाई सदर गर्ने पनि उनले जनाएका छन्।

"> सर्वोच्चको फैसला फागुन १५ भित्र आउँछ : सुवास नेम्वाङ: Dekhapadhi
सर्वोच्चको फैसला फागुन १५ भित्र आउँछ : सुवास नेम्वाङ <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले फागुन १५ गतेभित्र सर्वोच्च अदालतले फैसला आउने जनाएका छन्।</p> <p style="text-align: justify;">प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो जनाएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;प्रतिनिधिसभा विघटनका बारेमा फागुन ११-१५ गतेभित्रमा सर्वोच्च अदालतको फैसला आउँछ, तर अन्तिममा १५ गते भने कट्दैन भनेर विज्ञहरूले भनिरहेका छन्,&rdquo; नेम्वाङले भने, &ldquo;तपाईंहरूले प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचनलाई अनुमोदन गरिसक्नुभएको छ, जताततै चुनाव भएको देखिन्छ, आमसभाहरू चुनावमय भएका छन्, अब यही हुन्छ भन्नेमा म विश्वस्त छु।&rdquo;</p> <p style="text-align: justify;">संसदीय प्रणालीमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने प्रधानमन्त्रीको अधिकार भएको जनाउँदै सर्वोच्च अदालतले त्यो अधिकारलाई सदर गर्ने पनि उनले जनाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्