काठमाडौं। नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएका छन्।

“आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम बन्ने वातावरण बन्ने अवस्थामा संवाद र वार्ताका लागि नेकपा सकारात्मक रहेको” आज जारी एक प्रेस विज्ञप्तिमा विप्लवले जनाएका छन्। 

यो कदमलाई “राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल”का रूपमा बुझ्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। आफूनिकट अनलाइन सञ्चारमाध्यम इ-रातोखबरमा विज्ञप्ति प्रकाशन गरिएको हो।

" /> काठमाडौं। नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएका छन्।

“आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम बन्ने वातावरण बन्ने अवस्थामा संवाद र वार्ताका लागि नेकपा सकारात्मक रहेको” आज जारी एक प्रेस विज्ञप्तिमा विप्लवले जनाएका छन्। 

यो कदमलाई “राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल”का रूपमा बुझ्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। आफूनिकट अनलाइन सञ्चारमाध्यम इ-रातोखबरमा विज्ञप्ति प्रकाशन गरिएको हो।

"> विप्लव समूह सरकारसँग वार्ताका लागि सकारात्मक: Dekhapadhi
विप्लव समूह सरकारसँग वार्ताका लागि सकारात्मक <p style="text-align: justify;">काठमाडौं। नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द &lsquo;विप्लव&rsquo;ले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएका छन्।</p> <p style="text-align: justify;">&ldquo;आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम बन्ने वातावरण बन्ने अवस्थामा संवाद र वार्ताका लागि नेकपा सकारात्मक रहेको&rdquo; आज जारी एक प्रेस विज्ञप्तिमा विप्लवले जनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">यो कदमलाई &ldquo;राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल&rdquo;का रूपमा बुझ्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। आफूनिकट अनलाइन सञ्चारमाध्यम इ-रातोखबरमा विज्ञप्ति प्रकाशन गरिएको हो।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2021-02-20/101942613Nepal Communist Party Biplab party willing to come to peace.jpg" /></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्