काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक रूपमा विभाजित भएर अलग भएका प्रचण्ड समूहप्रति कडा प्रहार गरेका छन्।

नेकपा प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै आफूसँग राजनीतिक रूपमा विभाजित भएका पुष्पकमल दाहाल प्रचण्ड समूहमाथि व्यङ्ग्य प्रहार गरेका हुन्।

नाम उल्लेख नै नगरी प्रधानमन्त्री ओलीले मोहन वैद्य र डा. बाबुराम भट्टराईले छोडेर गएको जनाउँदै प्रचण्डतर्फ लागेकी रामकुमारी झाँक्रीले पनि अब उनलाई बचाउन नसक्ने टिप्पणी गरेका हुन्। “प्रचण्डजीको मलाई त माया लाग्छ, उहाँलाई पहिला वैद्यले छाड्नुभयो, अनि डाक्टर लिनुभयो, अहिले एउटा भाँक्री लिनुभएको छ, अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन।”

राजनीतिक सिनबाट लगभग गायब हुन लागेका प्रचण्डलाई आफूले स्थापित गरिदिएको तर त्यो उनलाई नपचेको पनि प्रधानमन्त्री ओलीले टिप्पणी गरेका छन्। “राजनीतिमा सिद्धी नै सकेका प्रचण्डलाई, दुई-चार सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर ठूलो जुरो हालिदिएको थिएँ, जुरो हालिदिएपछि अनि लामो सिंह भएपछि उहाँमा अचानक अहंकार बढ्यो, षड्यन्त्रमा लाग्नुभयो,” प्रधानमन्त्री ओलीले भने, “तर अब उहाँको नियति असफलताबाहेक केही हुन्न, तर अझै पनि उहाँलाई म भन्न चाहन्छु– तपाईं फर्कन चाहनुहुन्छ भने नेपाली जनताको सागरमा मिसिनुस्।”

नेपालको मूलधारको राजनीतिमा नफर्कने गरी प्रचण्ड गएको भन्दै अँध्यारो मात्रै पाउने र बाटो नै नभेटिने स्थानमा पुगेको समेत उनले जनाएका छन्। “हुन त भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाम्न सकिन्न, अहिले रामराम नै भन्ने अवस्थामा म छु,” प्रधानमन्त्री ओलीले भने, “प्रचण्डले हिँडेको बाटो गोठालो जाने जंगलको बाटोजस्तो छ, सुरुमा त बाटो ठूलो नै देखिन्छ तर जंगलको अलि भित्र पुगेपछि एक ठाउँमा बाटो हराउँछ, उहाँ हराउने बाटोमा लागिरहनुभएको छ।”

राजनीतिक रूपमा विभाजित भएका प्रचण्डले षड्यन्त्र र जालसाझी मात्रै गर्ने गरेकाले नेकपा विभाजित हुन परेको प्रधानमन्त्री ओलीको आरोप छ।

" /> काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक रूपमा विभाजित भएर अलग भएका प्रचण्ड समूहप्रति कडा प्रहार गरेका छन्।

नेकपा प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै आफूसँग राजनीतिक रूपमा विभाजित भएका पुष्पकमल दाहाल प्रचण्ड समूहमाथि व्यङ्ग्य प्रहार गरेका हुन्।

नाम उल्लेख नै नगरी प्रधानमन्त्री ओलीले मोहन वैद्य र डा. बाबुराम भट्टराईले छोडेर गएको जनाउँदै प्रचण्डतर्फ लागेकी रामकुमारी झाँक्रीले पनि अब उनलाई बचाउन नसक्ने टिप्पणी गरेका हुन्। “प्रचण्डजीको मलाई त माया लाग्छ, उहाँलाई पहिला वैद्यले छाड्नुभयो, अनि डाक्टर लिनुभयो, अहिले एउटा भाँक्री लिनुभएको छ, अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन।”

राजनीतिक सिनबाट लगभग गायब हुन लागेका प्रचण्डलाई आफूले स्थापित गरिदिएको तर त्यो उनलाई नपचेको पनि प्रधानमन्त्री ओलीले टिप्पणी गरेका छन्। “राजनीतिमा सिद्धी नै सकेका प्रचण्डलाई, दुई-चार सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर ठूलो जुरो हालिदिएको थिएँ, जुरो हालिदिएपछि अनि लामो सिंह भएपछि उहाँमा अचानक अहंकार बढ्यो, षड्यन्त्रमा लाग्नुभयो,” प्रधानमन्त्री ओलीले भने, “तर अब उहाँको नियति असफलताबाहेक केही हुन्न, तर अझै पनि उहाँलाई म भन्न चाहन्छु– तपाईं फर्कन चाहनुहुन्छ भने नेपाली जनताको सागरमा मिसिनुस्।”

नेपालको मूलधारको राजनीतिमा नफर्कने गरी प्रचण्ड गएको भन्दै अँध्यारो मात्रै पाउने र बाटो नै नभेटिने स्थानमा पुगेको समेत उनले जनाएका छन्। “हुन त भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाम्न सकिन्न, अहिले रामराम नै भन्ने अवस्थामा म छु,” प्रधानमन्त्री ओलीले भने, “प्रचण्डले हिँडेको बाटो गोठालो जाने जंगलको बाटोजस्तो छ, सुरुमा त बाटो ठूलो नै देखिन्छ तर जंगलको अलि भित्र पुगेपछि एक ठाउँमा बाटो हराउँछ, उहाँ हराउने बाटोमा लागिरहनुभएको छ।”

राजनीतिक रूपमा विभाजित भएका प्रचण्डले षड्यन्त्र र जालसाझी मात्रै गर्ने गरेकाले नेकपा विभाजित हुन परेको प्रधानमन्त्री ओलीको आरोप छ।

"> वैद्य र डाक्टरले छाडेका प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैन : प्रधानमन्त्री ओली: Dekhapadhi वैद्य र डाक्टरले छाडेका प्रचण्डलाई झाँक्रीले बचाउन नसक्ने भन्दै प्रधानमन्त्रीको व्यङ्ग्य  ">
वैद्य र डाक्टरले छाडेका प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैन : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक रूपमा विभाजित भएर अलग भएका प्रचण्ड समूहप्रति कडा प्रहार गरेका छन्।

नेकपा प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै आफूसँग राजनीतिक रूपमा विभाजित भएका पुष्पकमल दाहाल प्रचण्ड समूहमाथि व्यङ्ग्य प्रहार गरेका हुन्।

नाम उल्लेख नै नगरी प्रधानमन्त्री ओलीले मोहन वैद्य र डा. बाबुराम भट्टराईले छोडेर गएको जनाउँदै प्रचण्डतर्फ लागेकी रामकुमारी झाँक्रीले पनि अब उनलाई बचाउन नसक्ने टिप्पणी गरेका हुन्। “प्रचण्डजीको मलाई त माया लाग्छ, उहाँलाई पहिला वैद्यले छाड्नुभयो, अनि डाक्टर लिनुभयो, अहिले एउटा भाँक्री लिनुभएको छ, अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन।”

राजनीतिक सिनबाट लगभग गायब हुन लागेका प्रचण्डलाई आफूले स्थापित गरिदिएको तर त्यो उनलाई नपचेको पनि प्रधानमन्त्री ओलीले टिप्पणी गरेका छन्। “राजनीतिमा सिद्धी नै सकेका प्रचण्डलाई, दुई-चार सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर ठूलो जुरो हालिदिएको थिएँ, जुरो हालिदिएपछि अनि लामो सिंह भएपछि उहाँमा अचानक अहंकार बढ्यो, षड्यन्त्रमा लाग्नुभयो,” प्रधानमन्त्री ओलीले भने, “तर अब उहाँको नियति असफलताबाहेक केही हुन्न, तर अझै पनि उहाँलाई म भन्न चाहन्छु– तपाईं फर्कन चाहनुहुन्छ भने नेपाली जनताको सागरमा मिसिनुस्।”

नेपालको मूलधारको राजनीतिमा नफर्कने गरी प्रचण्ड गएको भन्दै अँध्यारो मात्रै पाउने र बाटो नै नभेटिने स्थानमा पुगेको समेत उनले जनाएका छन्। “हुन त भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाम्न सकिन्न, अहिले रामराम नै भन्ने अवस्थामा म छु,” प्रधानमन्त्री ओलीले भने, “प्रचण्डले हिँडेको बाटो गोठालो जाने जंगलको बाटोजस्तो छ, सुरुमा त बाटो ठूलो नै देखिन्छ तर जंगलको अलि भित्र पुगेपछि एक ठाउँमा बाटो हराउँछ, उहाँ हराउने बाटोमा लागिरहनुभएको छ।”

राजनीतिक रूपमा विभाजित भएका प्रचण्डले षड्यन्त्र र जालसाझी मात्रै गर्ने गरेकाले नेकपा विभाजित हुन परेको प्रधानमन्त्री ओलीको आरोप छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्