काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी छोडेर पुष्पकमल दाहाल प्रचण्ड समूह भागेपछि मात्रै संवैधानिक आयोगहरूमा नियुक्ति सम्भव भएको बताएका छन्। आयोगहरूमा नियुक्ति गरिएपछि भने डराएर त्यसविरुद्ध प्रचण्ड समूहले आमहड्ताल गरेको उनले बताए।
आज प्रदेश १ को राजधानी विराटनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड समूहले पार्टीमा रहँदा आयोगहरूमा पदाधिकारी नियुक्त गर्न नदिएको आरोप लगाए।
“उहाँहरू (प्रचण्ड समूह)ले रोक्ने प्रयास गर्नुभयो। उहाँहरू छोडेर भागेपछि संवैधानिक अियोगमा मानिसहरू नियुक्त गरियो। उहाँहरू सुकुम्बासी समस्या समाधान गर्न दिनु हुन्न, भूमिसम्बन्धी समस्या समाधान गर्न दिनु हुन्न,” प्रधानमन्त्री ओलीले भने, “उहाँहरू भागेपछि नियुक्ति गर्यौं, उहाँहरूले माघ २२ गते आमहड्ताल गर्नुभयो, विरोध गर्दै हुनुहुन्छ।”
प्रचण्ड समूहले संवैधानिक निकायहरूमा भएको नियुक्तिलाई गरेको विरोधलाई भूमिहिन, सुकुम्बासी, गरीब, आदिवासी जनजाति, मधेसी, थारू र दलित समुदायविरोधीको रूपमा लिनुपर्ने बताए। उनले प्रचण्ड समूह अहिले सरकारले गरेको विरोधलाई दौडीदौडी विरोध गरिरहेको पनि बताए।
“हामी निरन्तर अगाडि बढ्छौं तर उहाँहरूले हामीले गरेको विकासको विरुद्धमा दौडीदौडी कराइरहनु भएको छ र हामी चाहिँ विकासको काममा हुन्छौं,” प्रधानमन्त्री ओलीले भने।
उनले देशको सम्भावना भएको ठाउँमा औद्योगिक क्षेत्र स्थापना गर्ने कामलाई सरकारले प्राथमिकता दिने पनि बताए।

संवैधानिक निकायहरूमा भएको नियुक्तिपछि प्रचण्ड समूह डरायो : प्रधानमन्त्री ओली

सिफारिस

वैद्य र डाक्टरले छाडेका प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी छोडेर पुष्पकमल दाहाल प्रचण्ड समूह भागेपछि मात्रै संवैधानिक आयोगहरूमा नियुक्ति सम्भव भएको बताएका छन्। आयोगहरूमा नियुक्ति गरिएपछि भने डराएर त्यसविरुद्ध प्रचण्ड समूहले आमहड्ताल गरेको उनले बताए।

आज प्रदेश १ को राजधानी विराटनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड समूहले पार्टीमा रहँदा आयोगहरूमा पदाधिकारी नियुक्त गर्न नदिएको आरोप लगाए।

“उहाँहरू (प्रचण्ड समूह)ले रोक्ने प्रयास गर्नुभयो। उहाँहरू छोडेर भागेपछि संवैधानिक अियोगमा मानिसहरू नियुक्त गरियो। उहाँहरू सुकुम्बासी समस्या समाधान गर्न दिनु हुन्न, भूमिसम्बन्धी समस्या समाधान गर्न दिनु हुन्न,” प्रधानमन्त्री ओलीले भने, “उहाँहरू भागेपछि नियुक्ति गर्‍यौं, उहाँहरूले माघ २२ गते आमहड्ताल गर्नुभयो, विरोध गर्दै हुनुहुन्छ।”

प्रचण्ड समूहले संवैधानिक निकायहरूमा भएको नियुक्तिलाई गरेको विरोधलाई भूमिहिन, सुकुम्बासी, गरीब, आदिवासी जनजाति, मधेसी, थारू र दलित समुदायविरोधीको रूपमा लिनुपर्ने बताए। उनले प्रचण्ड समूह अहिले सरकारले गरेको विरोधलाई दौडीदौडी विरोध गरिरहेको पनि बताए।

“हामी निरन्तर अगाडि बढ्छौं तर उहाँहरूले हामीले गरेको विकासको विरुद्धमा दौडीदौडी कराइरहनु भएको छ र हामी चाहिँ विकासको काममा हुन्छौं,” प्रधानमन्त्री ओलीले भने।

उनले देशको सम्भावना भएको ठाउँमा औद्योगिक क्षेत्र स्थापना गर्ने कामलाई सरकारले प्राथमिकता दिने पनि बताए।

सिफारिस

भोलि भारतबाट १० लाख डोज कोरोना भ्याक्सिन किनेर ल्याइने