काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर नभई जुटाएर अगाडि बढ्न आह्वान गरेका छन्।
विराटनगरमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा आयोजित आमसभा कार्यक्रममा बोल्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कसैलाई पनि झुक्किएर अरूतिर नलाग्न आह्वान गरेका हुन्।
प्रदेशसभा सदस्य उषाकला राई उनीहरूको भ्रमबाट मुक्त भएर एकताबद्ध भएको भन्दै अरूलाई पनि त्यसरी नै एकताबद्ध हुन प्रधानमन्त्रीले आग्रह गरे। स्थानीय जनप्रतिनिधिसमेत केही अलमलमा परेको देखिएको भन्दै त्यस्तो अलमलमा नपर्न उनले आग्रह गरे।
“केही जनप्रतिनिधि अलमलिएको देखिएको छ। तपाईंहरू ढुक्क भएर पार्टी एकताको पक्षमा लाग्नुहोस्। काम गर्ने समयमा काम गरेर अगाडि बढ्नुहोस्,” प्रधानमन्त्री ओलीले भने।
पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ पनि फिर्ता भएको भन्दै भ्रममा नपर्ने उनले सबैलाई आग्रह गरे। “अरूलाई भ्रममा पारेर, कीर्ते गरेर आफ्नो समूहमा लगेका थिए। फर्केर आउन थालेका छन्। शेरबहादुर तामाङजी पनि केही दिन अलमलमा पर्नुभएको थियो। अहिले यहीँ फर्किनुभएको छ,” उनले भने।
एकताभन्दा बाहिर गएको खण्डमा सबैलाई घाटा हुने भन्दै उनले प्रचण्डलाई समेत पार्टीका सिट खाली रहेको बताए।

भ्रममा परेर पार्टीबाट छुट्टिएकालाई फर्किएर आउन प्रधानमन्त्रीको आग्रह

सिफारिस

वैद्य र डाक्टरले छाडेका प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर नभई जुटाएर अगाडि बढ्न आह्वान गरेका छन्।

विराटनगरमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा आयोजित आमसभा कार्यक्रममा बोल्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कसैलाई पनि झुक्किएर अरूतिर नलाग्न आह्वान गरेका हुन्।

प्रदेशसभा सदस्य उषाकला राई उनीहरूको भ्रमबाट मुक्त भएर एकताबद्ध भएको भन्दै अरूलाई पनि त्यसरी नै एकताबद्ध हुन प्रधानमन्त्रीले आग्रह गरे। स्थानीय जनप्रतिनिधिसमेत केही अलमलमा परेको देखिएको भन्दै त्यस्तो अलमलमा नपर्न उनले आग्रह गरे।

“केही जनप्रतिनिधि अलमलिएको देखिएको छ। तपाईंहरू ढुक्क भएर पार्टी एकताको पक्षमा लाग्नुहोस्। काम गर्ने समयमा काम गरेर अगाडि बढ्नुहोस्,” प्रधानमन्त्री ओलीले भने।

पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ पनि फिर्ता भएको भन्दै भ्रममा नपर्ने उनले सबैलाई आग्रह गरे। “अरूलाई भ्रममा पारेर, कीर्ते गरेर आफ्नो समूहमा लगेका थिए। फर्केर आउन थालेका छन्। शेरबहादुर तामाङजी पनि केही दिन अलमलमा पर्नुभएको थियो। अहिले यहीँ फर्किनुभएको छ,” उनले भने।

एकताभन्दा बाहिर गएको खण्डमा सबैलाई घाटा हुने भन्दै उनले प्रचण्डलाई समेत पार्टीका सिट खाली रहेको बताए।

सिफारिस

भोलि भारतबाट १० लाख डोज कोरोना भ्याक्सिन किनेर ल्याइने

सिफारिस

संवैधानिक निकायहरूमा भएको नियुक्तिपछि प्रचण्ड समूह डरायो : प्रधानमन्त्री ओली