गौर। शहरी विकास मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले माधव नेपाललाई अध्यक्ष बनाएर प्रचण्डले ठूलो गल्ती गरेको बताएका छन्।

शुक्रबार परोहा नगरपालिकाको, तेजापाकडमा आयोजित रौतहट निर्वाचन क्षेत्र नम्बर २ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले पटकपटक धोका दिँदै आएका माधव नेपाललाई विश्वास गर्ने प्रचण्डको भुल भएको टिप्पणी गरे। पराजित भएर पनि सोही पदको लालसाले जे पनि गर्न पछि नपर्नेले भविष्यमा केही गर्दैन भनेर विश्वास गर्ने आधार नभएकोले माधव नेपालजस्ता अनैतिक व्यक्तिलाई पुनः मौका दिनु प्रचण्ड मात्रको लागि नभई समग्र कम्युनिष्ट आन्दोलनका लागि घातक भएको मन्त्री साहले बताए।

यसअघि माधव नेपाललाई सांसद बनाउदा प्रचण्डलाई नै अपदस्त गरी प्रधानमन्त्री बनेको स्मरण गराउदै मन्त्री साहले विभिन्न षड्यन्त्र गरेर पार्टीमा भाँडभैलो मच्चाउनेलाई अध्यक्ष बनाएर ठुल्ठूला क्रान्तिका कुरा गर्नु हास्यास्पद रहेको मन्त्री साहको टिप्पणी छ।

“तपाईंहरू साक्षी हुनुहुन्छ, दुई–दुई स्थानबाट पराजित भएको व्यक्तिलाई प्रचण्डजीले सांसद बनाउनुभयो, अनि प्रधानमन्त्री पदबाट अपदस्त हुनुपर्‍यो। प्रधानमन्त्री बन्न ती व्यक्तिले प्रचण्डजीलाई पदबाट मात्र हटाएनन्, बरु तथानाम आरोप लगाएर गालीसमेत गरे,” मन्त्री साहले भने, “पराजित भएर पनि पुनः त्यही पदको लालसामा जे पनि गर्ने मान्छेले भविष्यमा केही गर्दैन भने विश्वास गर्ने कुन आधारमा गर्ने? त्यस्ता व्यक्तिमा कुनै किसिमको नैतिकता हुँदैन।”

“त्यस्ता अनैतिक व्यक्तिलाई प्रचण्डजीले पराजित व्यक्तिलाई पुनः अध्यक्ष बनाउनुभएको हो। त्यो प्रचण्डको लागि मात्र होइन, सिंगो कम्युनिष्ट आन्दोलका लागि घातक सावित हुनेछ,” मन्त्री साहले भने, “षड्यन्त्र र जालझेल गर्ने मान्छे जहाँ भए उसले गर्ने भनेको त्यति नै हो। आज पद लोलुपताका आफ्नै पार्टी र पार्टीको सरकारको विरुद्ध विभिन्न षड्यन्त्र गरेबापत् प्रचण्डजीले अध्यक्ष पदले जुन प्रकारले पुरस्कृत गर्नुभएको छ, त्यही अनुपातमा तिरस्कृत हुनुपर्ला सचेत रहनुहोला।”

मन्त्री साहले थपे, “निर्वाचन आयोगले अमान्य भनिसकेको अवस्थामा समेत आफूलाई अध्यक्ष भन्न पछि नपर्ने कुन हदसम्म पदको स्वार्थमा डुबेको होला अनुमान लगाउन सक्नुहुन्छ।”

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, मौलापुर नगरपालिकाकी प्रमुख एवं नेकपा प्रदेश कमिटी सदस्य रीनाकुमारी साह, नेकपाका प्रदेश सदस्यहरू त्रिभुवन साह एवं मनोज यादव, नेता किरण साह, चन्देश्वर बैठालगायतको सहभागिता रहेको थियो।

" /> गौर। शहरी विकास मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले माधव नेपाललाई अध्यक्ष बनाएर प्रचण्डले ठूलो गल्ती गरेको बताएका छन्।

"> माधव नेपाललाई अध्यक्ष बनाउनु प्रचण्डको ठूलो गल्ती : प्रभु साह: Dekhapadhi
माधव नेपाललाई अध्यक्ष बनाउनु प्रचण्डको ठूलो गल्ती : प्रभु साह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्