काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन संविधानमाथिको अतिक्रमण भएको बताएका छन्।

उनले संसद्को विघटन सामान्य नभई गम्भीर विषय भएको बताए। “विघटन जानजानी देखादेखी हाक्का हाक्की संविधान माथिको अतिक्रमण हो,” वरिष्ठ नेता पौडेलले भने।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहमतिमा संविधानसभाबाट संविधान बनेको बताए। संसद् विघटनले देशलाई हानि नोक्सानी मात्रै भएको उल्लेख गरे।

वि.सं. २०५१ सालमा संसद् विघटन हुँदा माओवादीको जन्म भएको सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्दा राजा ज्ञानेन्द्रले सत्ता हत्याएको भन्दै त्यसले संसदीय व्यवस्था, पार्टी र मुलुकको विकासलाई क्षति भएको बताए।

त्यसले गर्दा संविधान बनाउँदा धेरै छलफल गरेर प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार कटौती गरेको दावी गरे।

" /> काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन संविधानमाथिको अतिक्रमण भएको बताएका छन्।

उनले संसद्को विघटन सामान्य नभई गम्भीर विषय भएको बताए। “विघटन जानजानी देखादेखी हाक्का हाक्की संविधान माथिको अतिक्रमण हो,” वरिष्ठ नेता पौडेलले भने।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहमतिमा संविधानसभाबाट संविधान बनेको बताए। संसद् विघटनले देशलाई हानि नोक्सानी मात्रै भएको उल्लेख गरे।

वि.सं. २०५१ सालमा संसद् विघटन हुँदा माओवादीको जन्म भएको सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्दा राजा ज्ञानेन्द्रले सत्ता हत्याएको भन्दै त्यसले संसदीय व्यवस्था, पार्टी र मुलुकको विकासलाई क्षति भएको बताए।

त्यसले गर्दा संविधान बनाउँदा धेरै छलफल गरेर प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार कटौती गरेको दावी गरे।

"> संसद् विघटन संविधानमाथिको अतिक्रमण हो : नेता पौडेल: Dekhapadhi संसद् विघटन संविधानमाथिको अतिक्रमण भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलेको भनाइ। ">
संसद् विघटन संविधानमाथिको अतिक्रमण हो : नेता पौडेल
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन संविधानमाथिको अतिक्रमण भएको बताएका छन्।

उनले संसद्को विघटन सामान्य नभई गम्भीर विषय भएको बताए। “विघटन जानजानी देखादेखी हाक्का हाक्की संविधान माथिको अतिक्रमण हो,” वरिष्ठ नेता पौडेलले भने।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहमतिमा संविधानसभाबाट संविधान बनेको बताए। संसद् विघटनले देशलाई हानि नोक्सानी मात्रै भएको उल्लेख गरे।

वि.सं. २०५१ सालमा संसद् विघटन हुँदा माओवादीको जन्म भएको सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्दा राजा ज्ञानेन्द्रले सत्ता हत्याएको भन्दै त्यसले संसदीय व्यवस्था, पार्टी र मुलुकको विकासलाई क्षति भएको बताए।

त्यसले गर्दा संविधान बनाउँदा धेरै छलफल गरेर प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार कटौती गरेको दावी गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्