काठमाडौं। पेटमा समस्या देखिएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई भारत जाने भएका छन्।
नेपाल वायु सेवा निगमको जहाजबाट उनी आज भारत जाने भएका हुन्। उनको उपचार दिल्लीमा रहेको इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुने छ।
डा.भट्टराईको साथमा श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदिप पाण्डे जाने छन्।
यसअघि काठमाडौंस्थित निदान अस्पतालमा उनको उपचार भएको थियो। तर, थप उपचार आवश्यक रहेको भन्दै चिकित्सकहरूले दिएको सल्लाहअनुसार डा। भट्टराई उपचारका लागि भारत जाने भएका हुन्।
" /> काठमाडौं। पेटमा समस्या देखिएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई भारत जाने भएका छन्।नेपाल वायु सेवा निगमको जहाजबाट उनी आज भारत जाने भएका हुन्। उनको उपचार दिल्लीमा रहेको इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुने छ।

">