काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहको अखिल नेपाल महिला (अनेम) संघले महिला हिंसा र बलात्कारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।
संघले रत्‍नपार्कको शान्ति वाटिकादेखि वसन्तपुरसम्म 'महिला हिंसा अन्त्य गर' लगायत नारासहित प्रदर्शन गरेको हो।
विरोध प्रदर्शनपछि स्थायी कमिटी सदस्य तथा प्रचण्ड समूहबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यले देशमा दिन प्रतिदिन बालिका, महिला र वृद्धाहरू बलात्कृत हुने र कतिपयको हत्या हुने गरेको भन्दै संघले त्यसविरुद्ध प्रदर्शन गरेको बताइन्।
प्रदर्शनमा अनेम संघकी इञ्‍चार्ज अमृता थापामगर, नेतृ शशी श्रेष्ठलगायत सहभागी थिइन्।
प्रदर्शनकारीहरूले महँगी नियन्त्रण, संविधानको रक्षालगायत नारासहितका प्ले कार्डसमेत प्रदर्शन गरेका थिए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहको अखिल नेपाल महिला (अनेम) संघले महिला हिंसा र बलात्कारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।
संघले रत्‍नपार्कको शान्ति वाटिकादेखि वसन्तपुरसम्म 'महिला हिंसा अन्त्य गर' लगायत नारासहित प्रदर्शन गरेको हो।
विरोध प्रदर्शनपछि स्थायी कमिटी सदस्य तथा प्रचण्ड समूहबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यले देशमा दिन प्रतिदिन बालिका, महिला र वृद्धाहरू बलात्कृत हुने र कतिपयको हत्या हुने गरेको भन्दै संघले त्यसविरुद्ध प्रदर्शन गरेको बताइन्।
प्रदर्शनमा अनेम संघकी इञ्‍चार्ज अमृता थापामगर, नेतृ शशी श्रेष्ठलगायत सहभागी थिइन्।
प्रदर्शनकारीहरूले महँगी नियन्त्रण, संविधानको रक्षालगायत नारासहितका प्ले कार्डसमेत प्रदर्शन गरेका थिए।
"> महिला हिंसा र बलात्कारविरुद्ध प्रचण्ड समूहको अनेम संघद्वारा प्रदर्शन: Dekhapadhi बलात्कार र महिला हिंसा बढेको भन्दै त्यसविरुद्ध अनेम संघले प्रदर्शन गरेको हो। ">
महिला हिंसा र बलात्कारविरुद्ध प्रचण्ड समूहको अनेम संघद्वारा प्रदर्शन
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहको अखिल नेपाल महिला (अनेम) संघले महिला हिंसा र बलात्कारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।
विरोध प्रदर्शनपछि स्थायी कमिटी सदस्य तथा प्रचण्ड समूहबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यले देशमा दिन प्रतिदिन बालिका, महिला र वृद्धाहरू बलात्कृत हुने र कतिपयको हत्या हुने गरेको भन्दै संघले त्यसविरुद्ध प्रदर्शन गरेको बताइन्।
प्रदर्शनकारीहरूले महँगी नियन्त्रण, संविधानको रक्षालगायत नारासहितका प्ले कार्डसमेत प्रदर्शन गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्