काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६८ जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ।
पार्टीले माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार रिक्त पदहरूमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकारअनुसार ६८ जिल्लाको पदाधिकारी टुङ्ग्याइएको जानकारी दिएको छ। ती जिल्लामा पूर्वएमाले र पूर्वमाओवादीबीच भागबण्डासहित पदाधिकारीको जिम्मेवारी तोकिएको हो।
बाँकी जिल्लाको जिम्मेवारी पनि यथाशीघ्र टुङ्गो लगाइने पार्टीले जनाएको छ।
कुन जिल्लामा कसले पाए नेतृत्व?

नेकपा प्रचण्ड समूहले टुङ्ग्यायो ६८ जिल्लाको नेतृत्व (सूचीसहित): Dekhapadhi
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६८ जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ।

नेकपा प्रचण्ड समूहले टुङ्ग्यायो ६८ जिल्लाको नेतृत्व (सूचीसहित)

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६८ जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ।

पार्टीले माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार रिक्त पदहरूमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकारअनुसार ६८ जिल्लाको पदाधिकारी टुङ्‍ग्याइएको जानकारी दिएको छ। ती जिल्लामा पूर्वएमाले र पूर्वमाओवादीबीच भागबण्डासहित पदाधिकारीको जिम्मेवारी तोकिएको हो।

बाँकी जिल्लाको जिम्मेवारी पनि यथाशीघ्र टुङ्‍गो लगाइने पार्टीले जनाएको छ।

कुन जिल्लामा कसले पाए नेतृत्व?