काठमाडौँ। सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा वारेस राख्ने अनुमति दिएको छ।

न्यायाधीशहरू पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्रीको तर्फबाट वारेस राख्न अनुमति दिने आदेश गरेको हो।

अदालतको अवहेलना मुद्दामा बिहीबार आफै सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गर्दै गरेका प्रधानमन्त्रीको तर्फबाट वारेस राख्न पाउने निवेदन अदालतमा पेश गरिएको थियो।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।

त्यसै निवेदनमा प्रधानमन्त्री आफै जानुपर्ने परिस्थिति आएपछि वारेस माग गरिएको थियो।

" /> काठमाडौँ। सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा वारेस राख्ने अनुमति दिएको छ।

न्यायाधीशहरू पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्रीको तर्फबाट वारेस राख्न अनुमति दिने आदेश गरेको हो।

अदालतको अवहेलना मुद्दामा बिहीबार आफै सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गर्दै गरेका प्रधानमन्त्रीको तर्फबाट वारेस राख्न पाउने निवेदन अदालतमा पेश गरिएको थियो।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।

त्यसै निवेदनमा प्रधानमन्त्री आफै जानुपर्ने परिस्थिति आएपछि वारेस माग गरिएको थियो।

"> प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा : सर्वोच्चले दियो वारेस राख्ने अनुमति: Dekhapadhi
प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा : सर्वोच्चले दियो वारेस राख्ने अनुमति
काठमाडौँ। सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा वारेस राख्ने अनुमति दिएको छ।

न्यायाधीशहरू पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्रीको तर्फबाट वारेस राख्न अनुमति दिने आदेश गरेको हो।

अदालतको अवहेलना मुद्दामा बिहीबार आफै सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गर्दै गरेका प्रधानमन्त्रीको तर्फबाट वारेस राख्न पाउने निवेदन अदालतमा पेश गरिएको थियो।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।

त्यसै निवेदनमा प्रधानमन्त्री आफै जानुपर्ने परिस्थिति आएपछि वारेस माग गरिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्