काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा राखेको छ। मुद्दाको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा छ।

यसअघि सोही इजलासमा मुद्दाको सुनुवाइ सकिएको छ। मुद्दाको पक्ष, विपक्ष र अदालतका सहयोगी ‘एमिकस क्युरी’ ले बहस गरिसकेका छन्।

बहस सकेपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समयसीमा दिएका थिए।

बहस नोटलाई केही दिन अध्ययन गर्नुपर्ने भनिएको छ। त्यसपछि इजलासले मुद्दाको निर्णय गर्ने छ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड पक्षसँगै विभिन्न वकिलहरूले विघटनविरुद्ध मुद्दा दर्ता गराएका थिए।

मुद्दा पक्षबाट बहस गरेका वकिलहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको विपक्षका वकिलहरूले संवैधानिक भएको जिकिर गरेका छन्।

एमिकस क्युरीहरू पाँचजनामध्ये चार जनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्।

" /> काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा राखेको छ। मुद्दाको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा छ।

यसअघि सोही इजलासमा मुद्दाको सुनुवाइ सकिएको छ। मुद्दाको पक्ष, विपक्ष र अदालतका सहयोगी ‘एमिकस क्युरी’ ले बहस गरिसकेका छन्।

बहस सकेपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समयसीमा दिएका थिए।

बहस नोटलाई केही दिन अध्ययन गर्नुपर्ने भनिएको छ। त्यसपछि इजलासले मुद्दाको निर्णय गर्ने छ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड पक्षसँगै विभिन्न वकिलहरूले विघटनविरुद्ध मुद्दा दर्ता गराएका थिए।

मुद्दा पक्षबाट बहस गरेका वकिलहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको विपक्षका वकिलहरूले संवैधानिक भएको जिकिर गरेका छन्।

एमिकस क्युरीहरू पाँचजनामध्ये चार जनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्।

"> प्रतिनिधिसभा विघटनको मुद्दा : आज संवैधानिक इजलास बस्दै : Dekhapadhi सुनुवाइ प्रक्रिया सकिएको मुद्दा संवैधानिक इजलासमा ‘हेर्दाहेर्दै’ मा राखिएको छ। इजलासले मुद्दाको फैसला दिन बाँकी छ ।
• इजलासमा मुद्दाको सुनुवाइ सकिएको छ। मुद्दाको पक्ष, विपक्ष र अदालतका सहयोगी ‘एमिकस क्युरी’ ले बहस गरिसकेका छन्।

प्रतिनिधिसभा विघटनको मुद्दा : आज संवैधानिक इजलास बस्दै
काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा राखेको छ। मुद्दाको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा छ।

यसअघि सोही इजलासमा मुद्दाको सुनुवाइ सकिएको छ। मुद्दाको पक्ष, विपक्ष र अदालतका सहयोगी ‘एमिकस क्युरी’ ले बहस गरिसकेका छन्।

बहस सकेपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समयसीमा दिएका थिए।

बहस नोटलाई केही दिन अध्ययन गर्नुपर्ने भनिएको छ। त्यसपछि इजलासले मुद्दाको निर्णय गर्ने छ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड पक्षसँगै विभिन्न वकिलहरूले विघटनविरुद्ध मुद्दा दर्ता गराएका थिए।

मुद्दा पक्षबाट बहस गरेका वकिलहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको विपक्षका वकिलहरूले संवैधानिक भएको जिकिर गरेका छन्।

एमिकस क्युरीहरू पाँचजनामध्ये चार जनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्