काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन्। परिषदको बैठक नियमित भएको रक्षा सचिव रेशमीराज पाण्डेले बताए।
“खास त्यस्तो केही होइन, यो परिषद्को नियमित बैठक हो”, सचिव पाण्डले देखापढीलाई बताए। परिषद् बैठक राष्ट्रिय सुरक्षामा चुनौति थपिन सक्ने र सम्भावित विपद्लाई आंकलन गरेर बस्ने गर्दछ।
प्रधानमन्त्रीले परिषद् बैठक बोलाउनुलाई विकसित राजनीतिक घटनाक्रमसँग जोडेर हेरिएको छ। प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिरता छ। सुरक्षा चुनौती बढ्ने सम्भावना छ।
यसैलाई आंकलन गरेर परिषद बैठक प्रधानमन्त्री ओलीले बोलाएको हुन सक्ने अनुमान गरिएको छ। परिषद् बैठक केहीबेरपछि बस्ने भएको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन्। परिषदको बैठक नियमित भएको रक्षा सचिव रेशमीराज पाण्डेले बताए।“खास त्यस्तो केही होइन, यो परिषद्को नियमित बैठक हो”, सचिव पाण्डले देखापढीलाई बताए। परिषद् बैठक राष्ट्रिय सुरक्षामा चुनौति थपिन सक्ने र सम्भावित विपद्लाई आंकलन गरेर बस्ने गर्दछ।

">