काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएको हल्ला चलाएर षड्यन्त्र गर्न खोजेको बताएका छन्।

सर्वोच्च अदालतको फैसला हुने दिन नजिकिँदै जाँदा षड्यन्त्र गर्न खोजेको उनको भनाइ छ।

उनले भने, “पदबाट राजीनामा गरेको छैन। पदबाट राजीनामा गर्नुपर्ने परिस्थिति छैन। राजीनामा गर्नुपर्ने कारण पनि छैन।”

केहीबेरमा प्रवक्ता सञ्जीवराज उप्रेतीको विज्ञप्ती आउने र सबै कुरा स्पष्ट पार्ने उनले बताए। सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा समेत महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएको चर्चापछि उनले सो प्रतिक्रिया दिएका हुन् ।

" /> काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएको हल्ला चलाएर षड्यन्त्र गर्न खोजेको बताएका छन्।

सर्वोच्च अदालतको फैसला हुने दिन नजिकिँदै जाँदा षड्यन्त्र गर्न खोजेको उनको भनाइ छ।

उनले भने, “पदबाट राजीनामा गरेको छैन। पदबाट राजीनामा गर्नुपर्ने परिस्थिति छैन। राजीनामा गर्नुपर्ने कारण पनि छैन।”

केहीबेरमा प्रवक्ता सञ्जीवराज उप्रेतीको विज्ञप्ती आउने र सबै कुरा स्पष्ट पार्ने उनले बताए। सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा समेत महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएको चर्चापछि उनले सो प्रतिक्रिया दिएका हुन् ।

"> पदबाट राजीनामा गरेको छैन : महान्यायाधिवक्ता अग्नि खरेल: Dekhapadhi महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएको हल्ला चलाएर षड्यन्त्र गर्न खोजेको बताएका छन्। सर्वोच्च अदालतको फैसला हुने दिन नजिकिँदै जाँदा षड्यन्त्र गर्न खोजेको उनको भनाइ छ। ">
पदबाट राजीनामा गरेको छैन : महान्यायाधिवक्ता अग्नि खरेल <p style="text-align: justify;">काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएको हल्ला चलाएर षड्यन्त्र गर्न खोजेको बताएका छन्।</p> <p style="text-align: justify;">सर्वोच्च अदालतको फैसला हुने दिन नजिकिँदै जाँदा षड्यन्त्र गर्न खोजेको उनको भनाइ छ।</p> <p style="text-align: justify;">उनले भने, &ldquo;पदबाट राजीनामा गरेको छैन। पदबाट राजीनामा गर्नुपर्ने परिस्थिति छैन। राजीनामा गर्नुपर्ने कारण पनि छैन।&rdquo;</p> <p style="text-align: justify;">केहीबेरमा प्रवक्ता सञ्जीवराज उप्रेतीको विज्ञप्ती आउने र सबै कुरा स्पष्ट पार्ने उनले बताए। सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा समेत महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएको चर्चापछि उनले सो प्रतिक्रिया दिएका हुन् ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्