काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा० नेपालका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।

उनी भारतको दिल्लस्थित यकृत एवं वित्त विज्ञान संस्थानमा उपचारका लागि भर्ना भएका हुन्।

डा। भट्टराईका प्रेस सल्लाहकार तथा जसपा नेता विश्वदिप पाण्डेले बिहान ९ बजे भर्ना भएको उल्लेख गरेका छन्।

आज दिनभर भट्टराई अस्पतालमा हुनेछन्। त्यहाँ उनको स्वास्थ्य परीक्षक हुने पाण्डले बताएका छन्।

पेटमा समस्या देखिएपछि उनी केहीदिन अगाडि भारत गएका थिए। उनका साथमा पत्नी हिसिला यमी पनि छिन्।

" /> काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा० नेपालका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।

उनी भारतको दिल्लस्थित यकृत एवं वित्त विज्ञान संस्थानमा उपचारका लागि भर्ना भएका हुन्।

डा। भट्टराईका प्रेस सल्लाहकार तथा जसपा नेता विश्वदिप पाण्डेले बिहान ९ बजे भर्ना भएको उल्लेख गरेका छन्।

आज दिनभर भट्टराई अस्पतालमा हुनेछन्। त्यहाँ उनको स्वास्थ्य परीक्षक हुने पाण्डले बताएका छन्।

पेटमा समस्या देखिएपछि उनी केहीदिन अगाडि भारत गएका थिए। उनका साथमा पत्नी हिसिला यमी पनि छिन्।

"> पेटमा समस्या देखिएका बाबुराम भट्टराई अस्पताल भर्ना: Dekhapadhi भारतको दिल्लीस्थित यकृत एवं वित्त विज्ञान संस्थानमा डा.बाबुराम भट्टराई उपचारका लागि भर्ना भएका हुन्।
• पेटमा समस्या देखिएपछि उनी केहीदिन अगाडि भारत गएका थिए।

पेटमा समस्या देखिएका बाबुराम भट्टराई अस्पताल भर्ना
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा० नेपालका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।

उनी भारतको दिल्लस्थित यकृत एवं वित्त विज्ञान संस्थानमा उपचारका लागि भर्ना भएका हुन्।

डा। भट्टराईका प्रेस सल्लाहकार तथा जसपा नेता विश्वदिप पाण्डेले बिहान ९ बजे भर्ना भएको उल्लेख गरेका छन्।

आज दिनभर भट्टराई अस्पतालमा हुनेछन्। त्यहाँ उनको स्वास्थ्य परीक्षक हुने पाण्डले बताएका छन्।

पेटमा समस्या देखिएपछि उनी केहीदिन अगाडि भारत गएका थिए। उनका साथमा पत्नी हिसिला यमी पनि छिन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्