काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला गर्ने क्रममा संसद पुनर्स्थापना गरेपछि स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई रोग हराएझैँ भएको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा अस्पतालको गाउन लगाएको फोटो पोष्ट गर्दै भट्टराईले लेखेका छन्, “कस्तो सुखद संयोग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खँदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनीरूप धारण गरेर वध गरेझैँ सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराएझैँ भो!”

पेटमा समस्या आएपछि केही दिनअघि नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय संयोजक डा. भट्टराई आज बिहान दिल्लीस्थित यकृत एवं वित्त विज्ञान संस्थानमा उपचारका लागि भर्ना भएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकहरूसँग छलफल गरिसकेपछि बहुप्रतीक्षित मुद्दामा केही बेरअघि निर्णय सुनाएको थियो।

मुद्दाको पक्ष, विपक्ष र अदालतको सहयोगी ‘एमिकस क्युरी’को बहस सकिएपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समयसीमा दिएका थिए। मंगलबार बहस नोटको अध्ययन गरिसकेपछि अदालतले निर्णय गरेको थियो।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड पक्षसँगै विभिन्न वकिलहरूले विघटनविरुद्ध मुद्दा दर्ता गराएका थिए।

मुद्दा पक्षबाट बहस गरेका वकिलहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको विपक्षका वकिलहरूले संवैधानिक भएको जिकिर गरेका थिए।

एमिकस क्युरीको बहसमा पाँचजनामध्ये चारजनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए।

" /> काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला गर्ने क्रममा संसद पुनर्स्थापना गरेपछि स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई रोग हराएझैँ भएको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा अस्पतालको गाउन लगाएको फोटो पोष्ट गर्दै भट्टराईले लेखेका छन्, “कस्तो सुखद संयोग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खँदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनीरूप धारण गरेर वध गरेझैँ सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराएझैँ भो!”

पेटमा समस्या आएपछि केही दिनअघि नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय संयोजक डा. भट्टराई आज बिहान दिल्लीस्थित यकृत एवं वित्त विज्ञान संस्थानमा उपचारका लागि भर्ना भएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकहरूसँग छलफल गरिसकेपछि बहुप्रतीक्षित मुद्दामा केही बेरअघि निर्णय सुनाएको थियो।

मुद्दाको पक्ष, विपक्ष र अदालतको सहयोगी ‘एमिकस क्युरी’को बहस सकिएपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समयसीमा दिएका थिए। मंगलबार बहस नोटको अध्ययन गरिसकेपछि अदालतले निर्णय गरेको थियो।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड पक्षसँगै विभिन्न वकिलहरूले विघटनविरुद्ध मुद्दा दर्ता गराएका थिए।

मुद्दा पक्षबाट बहस गरेका वकिलहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको विपक्षका वकिलहरूले संवैधानिक भएको जिकिर गरेका थिए।

एमिकस क्युरीको बहसमा पाँचजनामध्ये चारजनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए।

"> प्रतिनिधिसभा पुनर्स्थापनापछि पूर्व प्रधानमन्त्री डा. भट्टराईको प्रतिक्रिया : रोग हराएझैँ भयो: Dekhapadhi पेटमा समस्या आएपछि डा. भट्टराई उपचारका लागि केही दिनअघि भारतको नयाँ दिल्ली गएका थिए।
• सर्वोच्च अदालतको संवैधानिक इजलासले आज केही बेरअघि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा निर्णय गर्दै संसद पुनर्स्थापना गरेको थियो।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पूर्व प्रधानमन्त्री डा. भट्टराईको प्रतिक्रिया : रोग हराएझैँ भयो
काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला गर्ने क्रममा संसद पुनर्स्थापना गरेपछि स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई रोग हराएझैँ भएको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा अस्पतालको गाउन लगाएको फोटो पोष्ट गर्दै भट्टराईले लेखेका छन्, “कस्तो सुखद संयोग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खँदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनीरूप धारण गरेर वध गरेझैँ सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराएझैँ भो!”

पेटमा समस्या आएपछि केही दिनअघि नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय संयोजक डा. भट्टराई आज बिहान दिल्लीस्थित यकृत एवं वित्त विज्ञान संस्थानमा उपचारका लागि भर्ना भएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकहरूसँग छलफल गरिसकेपछि बहुप्रतीक्षित मुद्दामा केही बेरअघि निर्णय सुनाएको थियो।

मुद्दाको पक्ष, विपक्ष र अदालतको सहयोगी ‘एमिकस क्युरी’को बहस सकिएपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समयसीमा दिएका थिए। मंगलबार बहस नोटको अध्ययन गरिसकेपछि अदालतले निर्णय गरेको थियो।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड पक्षसँगै विभिन्न वकिलहरूले विघटनविरुद्ध मुद्दा दर्ता गराएका थिए।

मुद्दा पक्षबाट बहस गरेका वकिलहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको विपक्षका वकिलहरूले संवैधानिक भएको जिकिर गरेका थिए।

एमिकस क्युरीको बहसमा पाँचजनामध्ये चारजनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्