काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन्।

सर्वोच्च अदालतले आज प्रतिनिधिसभा विघटनसम्बन्धी सरकारको निर्णयलाई बदर गरेपछि थापाको प्रतिक्रिया आएको हो।

उनले संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुष्साहसलाई अदालतले खारेज गरेको पनि बताए।

अदालतले बिना भय, दबाब र विवेकसम्मत रूपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायलयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको थापाले बताए।

" /> काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन्।

सर्वोच्च अदालतले आज प्रतिनिधिसभा विघटनसम्बन्धी सरकारको निर्णयलाई बदर गरेपछि थापाको प्रतिक्रिया आएको हो।

उनले संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुष्साहसलाई अदालतले खारेज गरेको पनि बताए।

अदालतले बिना भय, दबाब र विवेकसम्मत रूपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायलयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको थापाले बताए।

"> सर्वोच्च अदालतले संविधानको रक्षा गर्‍यो : गगन थापा: Dekhapadhi
सर्वोच्च अदालतले संविधानको रक्षा गर्‍यो : गगन थापा <p style="text-align: justify;">काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन्।</p> <p style="text-align: justify;">सर्वोच्च अदालतले आज प्रतिनिधिसभा विघटनसम्बन्धी सरकारको निर्णयलाई बदर गरेपछि थापाको प्रतिक्रिया आएको हो।</p> <p style="text-align: justify;">उनले संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुष्साहसलाई अदालतले खारेज गरेको पनि बताए।</p> <p style="text-align: justify;">अदालतले बिना भय, दबाब र विवेकसम्मत रूपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायलयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको थापाले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्