काठमाडौँ। विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले सर्वोच्च अदालते आज गरेको संसद पुनर्स्थापना गर्ने फैसलाले दूरगामी ऐतिहासिक महत्त्व राख्ने बताएका छन्।

“जे हुनुपर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्त्व राख्नेछ,” नेता मिश्रले ट्वीटरमा लेखेको छन्।

लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास विफल भएको समेत उनले जनाएका छन्।

“तर नेपाली राजनीतिमा ओलीप्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्,” नेता मिश्रले लेखेका छन्।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेकोमा उनले सबैलाई बधाइसमेत दिएका छन्।

" /> काठमाडौँ। विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले सर्वोच्च अदालते आज गरेको संसद पुनर्स्थापना गर्ने फैसलाले दूरगामी ऐतिहासिक महत्त्व राख्ने बताएका छन्।

“जे हुनुपर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्त्व राख्नेछ,” नेता मिश्रले ट्वीटरमा लेखेको छन्।

लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास विफल भएको समेत उनले जनाएका छन्।

“तर नेपाली राजनीतिमा ओलीप्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्,” नेता मिश्रले लेखेका छन्।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेकोमा उनले सबैलाई बधाइसमेत दिएका छन्।

"> सर्वोच्चले संसद पुनर्स्थापना गरेपछि विवेकशील साझाका नेता रवीन्द्र मिश्रले भने– ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्: Dekhapadhi “जे हुनुपर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्त्व राख्नेछ।”
• नेपाली राजनीतिमा ओलीप्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।”

सर्वोच्चले संसद पुनर्स्थापना गरेपछि विवेकशील साझाका नेता रवीन्द्र मिश्रले भने– ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्
काठमाडौँ। विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले सर्वोच्च अदालते आज गरेको संसद पुनर्स्थापना गर्ने फैसलाले दूरगामी ऐतिहासिक महत्त्व राख्ने बताएका छन्।

“जे हुनुपर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्त्व राख्नेछ,” नेता मिश्रले ट्वीटरमा लेखेको छन्।

लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास विफल भएको समेत उनले जनाएका छन्।

“तर नेपाली राजनीतिमा ओलीप्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्,” नेता मिश्रले लेखेका छन्।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेकोमा उनले सबैलाई बधाइसमेत दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्