काठमाडौँ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतले बदर गर्ने फैसला नेपालको न्यायिक इतिहासमै ऐतिहासिक भएको संविधानविद् डा. भीमार्जुन आचार्यले बताएका छन्। यससँगै “यो फैसलाले नेपालको न्यायालय एकदम सक्षम भएको प्रमाणित” भएको उनले जनाएका छन्।

“कानुनमाथि प्रधानमन्त्री हुन सक्दैन भन्ने सन्देश यसले दिएको छ,” उनले भने, “यो नेपालको न्यायिक इतिहासमा नै ऐतिहासिक फैसला हो। यसका लागि न्यायालयप्रति हार्दिक आभार प्रकट गर्छु।”

उनले बाह्य शक्तिहरूले नेपाललाई अस्थिरतातर्फ लान खोजेकोमा अदालतले त्यसलाई सक्षमताका साथ रोकेको बताएका छन्। कार्यपालिकाको हस्तक्षेपबिना यस्तो ऐतिहासिक फैसला गर्ने साहसको सम्मान गर्नुपर्ने पनि उनले जनाएका छन्।

" /> काठमाडौँ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतले बदर गर्ने फैसला नेपालको न्यायिक इतिहासमै ऐतिहासिक भएको संविधानविद् डा. भीमार्जुन आचार्यले बताएका छन्। यससँगै “यो फैसलाले नेपालको न्यायालय एकदम सक्षम भएको प्रमाणित” भएको उनले जनाएका छन्।

“कानुनमाथि प्रधानमन्त्री हुन सक्दैन भन्ने सन्देश यसले दिएको छ,” उनले भने, “यो नेपालको न्यायिक इतिहासमा नै ऐतिहासिक फैसला हो। यसका लागि न्यायालयप्रति हार्दिक आभार प्रकट गर्छु।”

उनले बाह्य शक्तिहरूले नेपाललाई अस्थिरतातर्फ लान खोजेकोमा अदालतले त्यसलाई सक्षमताका साथ रोकेको बताएका छन्। कार्यपालिकाको हस्तक्षेपबिना यस्तो ऐतिहासिक फैसला गर्ने साहसको सम्मान गर्नुपर्ने पनि उनले जनाएका छन्।

"> ऐतिहासिक फैसलाले न्यायालय एकदम सक्षम भएको प्रमाणित भयो : संविधानविद् डा. भीमार्जुन आचार्य: Dekhapadhi
ऐतिहासिक फैसलाले न्यायालय एकदम सक्षम भएको प्रमाणित भयो : संविधानविद् डा. भीमार्जुन आचार्य <p style="text-align: justify;">काठमाडौँ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतले बदर गर्ने फैसला नेपालको न्यायिक इतिहासमै ऐतिहासिक भएको संविधानविद् डा. भीमार्जुन आचार्यले बताएका छन्। यससँगै &ldquo;यो फैसलाले नेपालको न्यायालय एकदम सक्षम भएको प्रमाणित&rdquo; भएको उनले जनाएका छन्।</p> <p style="text-align: justify;">&ldquo;कानुनमाथि प्रधानमन्त्री हुन सक्दैन भन्ने सन्देश यसले दिएको छ,&rdquo; उनले भने, &ldquo;यो नेपालको न्यायिक इतिहासमा नै ऐतिहासिक फैसला हो। यसका लागि न्यायालयप्रति हार्दिक आभार प्रकट गर्छु।&rdquo;</p> <p style="text-align: justify;">उनले बाह्य शक्तिहरूले नेपाललाई अस्थिरतातर्फ लान खोजेकोमा अदालतले त्यसलाई सक्षमताका साथ रोकेको बताएका छन्। कार्यपालिकाको हस्तक्षेपबिना यस्तो ऐतिहासिक फैसला गर्ने साहसको सम्मान गर्नुपर्ने पनि उनले जनाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्