काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले जनताको जित भएको बताएका छन्। उनले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको पनि बताए।

प्रतिनिधिसभा विघटनको निर्णयलाई आज सर्वोच्च अदालतले बदर गरेपछि उनले ट्वीटरमार्फत् यो प्रतिक्रिया जनाएका हुन्। 

उनले अदातलप्रति आभार व्यक्त गरेका छन्। उनले जनता, आन्दोलनमा उत्रिएका दल, नागरिक समाज, मिडिया र समाजका सबै तहका जनतालाई धन्यवाद पनि ज्ञापन गरेका छन्।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले जनताको जित भएको बताएका छन्। उनले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको पनि बताए।

प्रतिनिधिसभा विघटनको निर्णयलाई आज सर्वोच्च अदालतले बदर गरेपछि उनले ट्वीटरमार्फत् यो प्रतिक्रिया जनाएका हुन्। 

उनले अदातलप्रति आभार व्यक्त गरेका छन्। उनले जनता, आन्दोलनमा उत्रिएका दल, नागरिक समाज, मिडिया र समाजका सबै तहका जनतालाई धन्यवाद पनि ज्ञापन गरेका छन्।

"> सर्वोच्चले ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको छ : माधव नेपाल: Dekhapadhi
सर्वोच्चले ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको छ : माधव नेपाल <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले जनताको जित भएको बताएका छन्। उनले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको पनि बताए।</p> <p style="text-align: justify;">प्रतिनिधिसभा विघटनको निर्णयलाई आज सर्वोच्च अदालतले बदर गरेपछि उनले ट्वीटरमार्फत् यो प्रतिक्रिया जनाएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">उनले अदातलप्रति आभार व्यक्त गरेका छन्। उनले जनता, आन्दोलनमा उत्रिएका दल, नागरिक समाज, मिडिया र समाजका सबै तहका जनतालाई धन्यवाद पनि ज्ञापन गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्