काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहको संसदीय दलको बैठक आज बस्दैछ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपा प्रचण्ड समूहले संसदीय दलको बैठक बोलाएको हो ।

अपराह्न ४ बजे बस्ने संसदीय दलको बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीतिका विषयमा छलफल हुनेछ ।

प्रचण्ड समूहले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलगत्तै बैठक बोलाएर केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरेको थियो ।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहको संसदीय दलको बैठक आज बस्दैछ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपा प्रचण्ड समूहले संसदीय दलको बैठक बोलाएको हो ।

अपराह्न ४ बजे बस्ने संसदीय दलको बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीतिका विषयमा छलफल हुनेछ ।

प्रचण्ड समूहले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलगत्तै बैठक बोलाएर केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरेको थियो ।

"> नेकपा प्रचण्ड समूहको संसदीय दलको बैठक बस्दै: Dekhapadhi नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहको संसदीय दलको बैठक आज बस्दैछ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपा प्रचण्ड समूहले संसदीय दलको बैठक बोलाएको हो ।  ">
नेकपा प्रचण्ड समूहको संसदीय दलको बैठक बस्दै
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहको संसदीय दलको बैठक आज बस्दैछ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपा प्रचण्ड समूहले संसदीय दलको बैठक बोलाएको हो ।

अपराह्न ४ बजे बस्ने संसदीय दलको बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीतिका विषयमा छलफल हुनेछ ।

प्रचण्ड समूहले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलगत्तै बैठक बोलाएर केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरेको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्