काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी सचिवालय बैठक तत्काल बोलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न बैठक बोलाउन माग गरेका हुन् ।

गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क.केपी शर्मा ओली र क.प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’

गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा दिन पनि सुझाव दिएका छन् ।

उनले प्रतिनिधिसभापुनर्स्थापना भएको दिनलाई निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान कानून लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् ।

गाैतमद्वारा जारी प्रेस विज्ञप्ति

संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७साल फागुन ११गतेको दिन ऐतिहासिक महत्वको रहेको छ।

यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमंत्री केपी वलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।

यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु:-

१) सम्माननिय राष्ट्रपति महोदयले प्रेष विज्ञप्ति वाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।

२) प्रधानमन्त्री केपी वलीले प्रधानमंन्त्री पद वाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्छ।

३)नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी वली र क. प्रचण्ड संग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित के.कार्यालयमा वोलाउन अनुरोध गर्छु।

वामदेव गौतम , उपाध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

१२।११।२०७७

" /> काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी सचिवालय बैठक तत्काल बोलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् ।

"> पार्टी सचिवालय बैठक तत्काल बोलाउन ओली–प्रचण्डसँग वामदेव गौतमको माग: Dekhapadhi
पार्टी सचिवालय बैठक तत्काल बोलाउन ओली–प्रचण्डसँग वामदेव गौतमको माग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्