काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी ओली समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएपछिको अवस्थाबारे छलफल गर्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन घोषणा गरेकी थिइन् ।
तर मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ ।

सर्वोच्चको फैसलाबारे समीक्षा गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक: Dekhapadhi
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी ओली समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएपछिको अवस्थाबारे छलफल गर्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

सर्वोच्चको फैसलाबारे समीक्षा गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक