काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको ‘प्रचण्ड’ समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

बूढानीलकण्ठस्थित देउवाको निवासमै पुगेर दाहाल-नेपालले देउवासँग भेटवार्ता गरेका हुन्।

सभापति देउवाको स्वकीय सचिव भानु देउवाले कांग्रेस सभापतिसँग करिब आधा घण्टा छलफल गरेर दाहाल-नेपाल फर्किएको बताए।

उनका अनुसार दाहाल-नेपाल र देउवाबीच सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि विकसित राजनीतिक घटनाबारे छलफल भएको छ।

" /> काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको ‘प्रचण्ड’ समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

बूढानीलकण्ठस्थित देउवाको निवासमै पुगेर दाहाल-नेपालले देउवासँग भेटवार्ता गरेका हुन्।

सभापति देउवाको स्वकीय सचिव भानु देउवाले कांग्रेस सभापतिसँग करिब आधा घण्टा छलफल गरेर दाहाल-नेपाल फर्किएको बताए।

उनका अनुसार दाहाल-नेपाल र देउवाबीच सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि विकसित राजनीतिक घटनाबारे छलफल भएको छ।

"> देउवासँग आधा घण्टा छलफल गरेर फर्किए प्रचण्ड-माधव: Dekhapadhi बूढानीलकण्ठस्थित देवाको निवासमै पुगेर दाहाल-नेपालले देउवासँग भेटवार्ता गरेका हुन्।
  • सभापति देउवाको स्वकीय सचिव भानु देउवाले कांग्रेस सभापतिसँग करिब आधा घण्टा छलफल गरेर दाहाल-नेपाल फर्किएको बताए।
  • ">
    देउवासँग आधा घण्टा छलफल गरेर फर्किए प्रचण्ड-माधव <p style="text-align: justify;">काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको &lsquo;प्रचण्ड&rsquo; समूहका अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।</p> <p style="text-align: justify;">बूढानीलकण्ठस्थित देउवाको निवासमै पुगेर दाहाल-नेपालले देउवासँग भेटवार्ता गरेका हुन्।</p> <p style="text-align: justify;">सभापति देउवाको स्वकीय सचिव भानु देउवाले कांग्रेस&nbsp;सभापतिसँग करिब आधा घण्टा छलफल गरेर दाहाल-नेपाल फर्किएको बताए।</p> <p style="text-align: justify;">उनका अनुसार दाहाल-नेपाल र देउवाबीच सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि विकसित राजनीतिक घटनाबारे छलफल भएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्