काठमाडौं। नेकपाको प्रचण्ड समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रतिनिधिसभा पुनर्स्थापना भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले यथाशीघ्र प्रधानमन्त्री पद खाली गर्नुपर्ने बताएकी छिन्।
खाली नगरे १३ दिनभित्र संसद् बैठक बसेपछि गल हत्याएर निकालिने उनले चेतावनी दिइन्। प्रतिनिधिसभा पुनर्स्थापनापछि काठमाडौंमा आज निकालिएको विजय जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले जनताबीच क्षमायाचना पनि प्रधानमन्त्री ओलीले गर्नुपर्ने बताइन्।
“उहाँले असंवैधानिक र अलोकतान्त्रिक रूपमा जसरी संसद् विघटन गर्नुभयो, तर सर्वोच्च अदालतले असंवैधानिक भन्दै संसद् पुनर्स्थापना गरिदिएको छ,” उनले भनिन्, “अब उहाँले यथाशीघ्र खाली गर्नुपर्छ, होइन भने १३ दिनभित्र बस्‍ने संसद् बैठकबाट गल हत्याएर निकालिनेछ र उहाँले पशुपतिमा गएर होइन जनताबीच क्षमायाचना गर्नुपर्छ।”
नेतृ भुसालले सर्वोच्च अदादलतको संवैधानिक इजलासबाट संविधान, सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र र जनअधिकारको रक्षा हुने गरी फैसला आएको बताइन्।
विचलित नभई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले गरेको फैसलाले जनताप्रति ठूलो गुन लगाएको पनि उनको भनाइ छ।
उनले जबरासहितका न्यायाधीशहरू, नागरिक समाज, प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा होमिएका राजनीतिक दल र जनतालाई धन्यवाद ज्ञापन गरिन्।
अब नेपाली जनताको क्रान्तिकारी कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्वको नेकपालाई बनाउने र समाजवादसम्मको यात्रालाई अगाडि बढाइने बताएकी छिन्।
" /> काठमाडौं। नेकपाको प्रचण्ड समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रतिनिधिसभा पुनर्स्थापना भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले यथाशीघ्र प्रधानमन्त्री पद खाली गर्नुपर्ने बताएकी छिन्।
खाली नगरे १३ दिनभित्र संसद् बैठक बसेपछि गल हत्याएर निकालिने उनले चेतावनी दिइन्। प्रतिनिधिसभा पुनर्स्थापनापछि काठमाडौंमा आज निकालिएको विजय जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले जनताबीच क्षमायाचना पनि प्रधानमन्त्री ओलीले गर्नुपर्ने बताइन्।
“उहाँले असंवैधानिक र अलोकतान्त्रिक रूपमा जसरी संसद् विघटन गर्नुभयो, तर सर्वोच्च अदालतले असंवैधानिक भन्दै संसद् पुनर्स्थापना गरिदिएको छ,” उनले भनिन्, “अब उहाँले यथाशीघ्र खाली गर्नुपर्छ, होइन भने १३ दिनभित्र बस्‍ने संसद् बैठकबाट गल हत्याएर निकालिनेछ र उहाँले पशुपतिमा गएर होइन जनताबीच क्षमायाचना गर्नुपर्छ।”
नेतृ भुसालले सर्वोच्च अदादलतको संवैधानिक इजलासबाट संविधान, सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र र जनअधिकारको रक्षा हुने गरी फैसला आएको बताइन्।
विचलित नभई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले गरेको फैसलाले जनताप्रति ठूलो गुन लगाएको पनि उनको भनाइ छ।
उनले जबरासहितका न्यायाधीशहरू, नागरिक समाज, प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा होमिएका राजनीतिक दल र जनतालाई धन्यवाद ज्ञापन गरिन्।
अब नेपाली जनताको क्रान्तिकारी कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्वको नेकपालाई बनाउने र समाजवादसम्मको यात्रालाई अगाडि बढाइने बताएकी छिन्।
"> प्रधानमन्त्रीले यथाशीघ्र ठाउँ खाली गर्नुपर्छ : पम्फा भुसाल: Dekhapadhi प्रधानमन्त्री पद खाली नगरिए १३ दिनभित्र संसद् बैठक बसेपछि गल हत्याएर निकालिने प्रचण्ड समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालको चेतावनी छ। ">
प्रधानमन्त्रीले यथाशीघ्र ठाउँ खाली गर्नुपर्छ : पम्फा भुसाल
काठमाडौं। नेकपाको प्रचण्ड समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रतिनिधिसभा पुनर्स्थापना भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले यथाशीघ्र प्रधानमन्त्री पद खाली गर्नुपर्ने बताएकी छिन्।
खाली नगरे १३ दिनभित्र संसद् बैठक बसेपछि गल हत्याएर निकालिने उनले चेतावनी दिइन्। प्रतिनिधिसभा पुनर्स्थापनापछि काठमाडौंमा आज निकालिएको विजय जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले जनताबीच क्षमायाचना पनि प्रधानमन्त्री ओलीले गर्नुपर्ने बताइन्।
विचलित नभई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले गरेको फैसलाले जनताप्रति ठूलो गुन लगाएको पनि उनको भनाइ छ।
उनले जबरासहितका न्यायाधीशहरू, नागरिक समाज, प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा होमिएका राजनीतिक दल र जनतालाई धन्यवाद ज्ञापन गरिन्।
अब नेपाली जनताको क्रान्तिकारी कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्वको नेकपालाई बनाउने र समाजवादसम्मको यात्रालाई अगाडि बढाइने बताएकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्