काठमाडौं। नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज नक्सा सार्वजनिक गरेका हुन्।
नक्साको माध्यमबाट माटोमा भएको अम्लियपन, नाइट्रोजन, पोटासियमलगायत तत्व थाहा पाउन सकिने सरकारले जनाएको छ।
नक्सालाई माटोमा भएको तत्वहरूबारे जानकारी लिने सूचना प्रणाली भनिएको छ।
किसानको खेतबारीमा भएको माटोमा उर्वराशक्ति बढाउन त्यहाँ भएको माटोमा भएको अम्लियपनलाई घटाउने, नाइट्रोजनलगायत तत्वको मात्रालाई बढाउन कृषि प्राविधिकहरूलाई सहजता हुने ठानिएको छ।
" /> काठमाडौं। नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज नक्सा सार्वजनिक गरेका हुन्।नक्साको माध्यमबाट माटोमा भएको अम्लियपन, नाइट्रोजन, पोटासियमलगायत तत्व थाहा पाउन सकिने सरकारले जनाएको छ।

">