काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई लड्डु खुवाएर जित मनाएकोमा व्यङ्ग्य गरेका छन्।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई लड्डु खुवाएर जित मनाएकोमा व्यङ्ग्य गरेका छन्।
मेरा केही भाइहरूले लड्डु खुवाएर जित मनाए, के जिते खै? : प्रधानमन्त्री ओली

सिफारिस

हामी हिँड्दै जाऔँ जहाँ पुगिन्छ भनेर होइन, गन्तव्य तोकेर हिँडिरहेका छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई लड्‍डु खुवाएर जित मनाएकोमा व्यङ्ग्य गरेका छन्।

आज काठमाडौँमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गर्ने क्रममा उनले प्रचण्ड र माधव नेपालले के जिते भन्ने प्रश्न नै रहेको जनाएका हुन्।

“हिजो अदालतको फैसला आयो, यो सामान्य कुरा हो। तर मेरा केही भाइहरूले हिजो लड्‍डु खुवाए हामीले जित्यौँ भनेर,” उनले भने, “के पाउनुभयो, के जित्नुभयो खै?”

यो कुरा अब आगामी दिनहरूले नै देखाउने प्रधानमन्त्री ओलीले जनाए। उनले थपे, “अब भोलिपर्सिदेखि राजीनामा फेरि माग्नुहुन्छ कि?”

सिफारिस

माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने- नेपाल नयाँ युगमा प्रवेश गर्‍यो

सिफारिस

माटोको डिजिटल नक्साले कृषि क्षेत्रमा ठूलो क्रान्ति ल्याउँछ : मन्त्री अर्याल