काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहको स्थायी कमिटी बैठकले प्रतिनिधिसभाको पुनर्स्थापनालाई ऐतिहासिक फैसला भनेको छ।
सोही फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको बैठकको निष्कर्ष छ।
पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग बोल्दै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले फैसलाले देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङमा पुर्‍याउने खतराबाट जोगाएको पनि बताए।
फैसलालाई उच्च मूल्याङ्कन गरेको श्रेष्ठले बताए। बैठकले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा होकिएका सबै राजनीतिक पार्टी, बुद्धिजीवी, नागरिक समाज र जनताप्रति आभार प्रकट गरेको छ।
विघटनको कदमलाई तत्काल असफल पारेपनि यस्ता कदमतर्फ अझै सचेत हुनुपर्नेमा बैठकले जोड दिएको प्रवक्ता श्रेष्ठले बताए।
संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणमा ध्यान दिँदै सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रविन्दुमा राखेर सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्ने निर्णय बैठकमा भएको पनि श्रेष्ठले बताए।
राजीनामा दिँदै आत्मालोचना गरे : पार्टी एकता
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदै संविधान, लोकतन्त्र, पार्टी, कम्युनिस्ट आन्दोलनप्रति बदमासी गरेको भन्दै त्यसपछि गम्भीर आत्मालोचना गरे पार्टी एकता सम्भव रहेको बताएका छन्।
नेकपाको प्रचण्ड समूह हिजो पार्टी एकताकै पक्षमा रहेको र आज पनि पार्टी एकताकै पक्षमा रहेको बताए।
पार्टी एकतालाई चोइट्याउने र गुटफुटमा रमाउने काम प्रधानमन्त्री ओलील गरेको पनि उनको टिप्पणी छ।
फरक प्रसङ्गमा उनले अविश्वासको प्रस्तावबारे आवश्यकता परे नयाँ ढङ्‍गले सोचिने बताए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहको स्थायी कमिटी बैठकले प्रतिनिधिसभाको पुनर्स्थापनालाई ऐतिहासिक फैसला भनेको छ।
सोही फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको बैठकको निष्कर्ष छ।
पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग बोल्दै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले फैसलाले देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङमा पुर्‍याउने खतराबाट जोगाएको पनि बताए।
फैसलालाई उच्च मूल्याङ्कन गरेको श्रेष्ठले बताए। बैठकले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा होकिएका सबै राजनीतिक पार्टी, बुद्धिजीवी, नागरिक समाज र जनताप्रति आभार प्रकट गरेको छ।
विघटनको कदमलाई तत्काल असफल पारेपनि यस्ता कदमतर्फ अझै सचेत हुनुपर्नेमा बैठकले जोड दिएको प्रवक्ता श्रेष्ठले बताए।
संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणमा ध्यान दिँदै सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रविन्दुमा राखेर सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्ने निर्णय बैठकमा भएको पनि श्रेष्ठले बताए।
राजीनामा दिँदै आत्मालोचना गरे : पार्टी एकता
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदै संविधान, लोकतन्त्र, पार्टी, कम्युनिस्ट आन्दोलनप्रति बदमासी गरेको भन्दै त्यसपछि गम्भीर आत्मालोचना गरे पार्टी एकता सम्भव रहेको बताएका छन्।
नेकपाको प्रचण्ड समूह हिजो पार्टी एकताकै पक्षमा रहेको र आज पनि पार्टी एकताकै पक्षमा रहेको बताए।
पार्टी एकतालाई चोइट्याउने र गुटफुटमा रमाउने काम प्रधानमन्त्री ओलील गरेको पनि उनको टिप्पणी छ।
फरक प्रसङ्गमा उनले अविश्वासको प्रस्तावबारे आवश्यकता परे नयाँ ढङ्‍गले सोचिने बताए।
"> प्रचण्ड समूहको स्थायी कमिटी बैठकको निष्कर्ष : सर्वोच्चको फैसला ऐतिहासिक: Dekhapadhi फैसला ऐतिहासिक भन्दै नेकपाको प्रचण्ड समूहको स्थायी कमिटी बैठकले फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेकोे निष्कर्ष निकालेको छ।
• प्रधानमन्त्री ओलीले राजिनामा दिएर आत्मालोचना गरे पार्टी एकता हुन सक्ने प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ।
प्रचण्ड समूहको स्थायी कमिटी बैठकको निष्कर्ष : सर्वोच्चको फैसला ऐतिहासिक
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहको स्थायी कमिटी बैठकले प्रतिनिधिसभाको पुनर्स्थापनालाई ऐतिहासिक फैसला भनेको छ।
सोही फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको बैठकको निष्कर्ष छ।
फैसलालाई उच्च मूल्याङ्कन गरेको श्रेष्ठले बताए। बैठकले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा होकिएका सबै राजनीतिक पार्टी, बुद्धिजीवी, नागरिक समाज र जनताप्रति आभार प्रकट गरेको छ।
विघटनको कदमलाई तत्काल असफल पारेपनि यस्ता कदमतर्फ अझै सचेत हुनुपर्नेमा बैठकले जोड दिएको प्रवक्ता श्रेष्ठले बताए।
संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणमा ध्यान दिँदै सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रविन्दुमा राखेर सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्ने निर्णय बैठकमा भएको पनि श्रेष्ठले बताए।
राजीनामा दिँदै आत्मालोचना गरे : पार्टी एकता
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदै संविधान, लोकतन्त्र, पार्टी, कम्युनिस्ट आन्दोलनप्रति बदमासी गरेको भन्दै त्यसपछि गम्भीर आत्मालोचना गरे पार्टी एकता सम्भव रहेको बताएका छन्।
नेकपाको प्रचण्ड समूह हिजो पार्टी एकताकै पक्षमा रहेको र आज पनि पार्टी एकताकै पक्षमा रहेको बताए।
पार्टी एकतालाई चोइट्याउने र गुटफुटमा रमाउने काम प्रधानमन्त्री ओलील गरेको पनि उनको टिप्पणी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्