काठमाडाैं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले १५ दिनभित्र प्रचण्डलाई अदालतमा स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

सर्वोच्चले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चारजना पूर्वप्रधानन्यायाधीशहरुलाई भने आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता शुक्रराज आरणसमेतले फागुन ५ मा सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।

'सर्वोच्चले आफ्नो पक्षमा निर्णय गरेन भने आँधीहुरी ल्याउँछौं' भन्दै प्रचण्डले भृकटीमण्डपको आमसभामा बोलेको कुराले अदालतको अवहेलना भएको भन्दै निवेदन दर्ता भएको थियो।

" /> काठमाडाैं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले १५ दिनभित्र प्रचण्डलाई अदालतमा स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

सर्वोच्चले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चारजना पूर्वप्रधानन्यायाधीशहरुलाई भने आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता शुक्रराज आरणसमेतले फागुन ५ मा सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।

'सर्वोच्चले आफ्नो पक्षमा निर्णय गरेन भने आँधीहुरी ल्याउँछौं' भन्दै प्रचण्डले भृकटीमण्डपको आमसभामा बोलेको कुराले अदालतको अवहेलना भएको भन्दै निवेदन दर्ता भएको थियो।

"> प्रचण्डलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश: Dekhapadhi बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले १५ दिनभित्र प्रचण्डलाई अदालतमा स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो। ">
प्रचण्डलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
काठमाडाैं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले १५ दिनभित्र प्रचण्डलाई अदालतमा स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

सर्वोच्चले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चारजना पूर्वप्रधानन्यायाधीशहरुलाई भने आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता शुक्रराज आरणसमेतले फागुन ५ मा सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।

'सर्वोच्चले आफ्नो पक्षमा निर्णय गरेन भने आँधीहुरी ल्याउँछौं' भन्दै प्रचण्डले भृकटीमण्डपको आमसभामा बोलेको कुराले अदालतको अवहेलना भएको भन्दै निवेदन दर्ता भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्