काठमाडौँ। अदालतको अवहेलना मुद्दामा पूर्वसभामुख दमननाथ ढुंगाना आफै उपस्थित भएर आज लिखित जवाफ पेश गरेका छन्। ढुंगानाले सर्वोच्च अदालत प्रशासनमा आफै उपस्थित भएर लिखित जवाफ बुझाएका हुन्।

ढुंगानाले “यस्तै हो भने न्यायाधीश थुतेर सडकमा ल्याउने दिन आउने” भन्ने सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए। यसै विषयलाई लिएर अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा उनीविरुद्ध निवेदन दर्ता भएको थियो।
 

" /> काठमाडौँ। अदालतको अवहेलना मुद्दामा पूर्वसभामुख दमननाथ ढुंगाना आफै उपस्थित भएर आज लिखित जवाफ पेश गरेका छन्। ढुंगानाले सर्वोच्च अदालत प्रशासनमा आफै उपस्थित भएर लिखित जवाफ बुझाएका हुन्।

ढुंगानाले “यस्तै हो भने न्यायाधीश थुतेर सडकमा ल्याउने दिन आउने” भन्ने सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए। यसै विषयलाई लिएर अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा उनीविरुद्ध निवेदन दर्ता भएको थियो।
 

"> अदालतको अवहेलना मुद्दामा पूर्वसभामुख ढुंगानाद्वारा लिखित जवाफ पेश: Dekhapadhi
अदालतको अवहेलना मुद्दामा पूर्वसभामुख ढुंगानाद्वारा लिखित जवाफ पेश <p style="text-align: justify;">काठमाडौँ। अदालतको अवहेलना मुद्दामा पूर्वसभामुख दमननाथ ढुंगाना आफै उपस्थित भएर आज लिखित जवाफ पेश गरेका छन्। ढुंगानाले सर्वोच्च अदालत प्रशासनमा आफै उपस्थित भएर लिखित जवाफ बुझाएका हुन्।</p> <p style="text-align: justify;">ढुंगानाले &ldquo;यस्तै हो भने न्यायाधीश थुतेर सडकमा ल्याउने दिन आउने&rdquo; भन्ने सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए। यसै विषयलाई लिएर अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा उनीविरुद्ध निवेदन दर्ता भएको थियो।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्