काठमाडौं। सर्वोच्च अदालतले नेकपा कसको हुने भन्ने बारेमा फागुन २० मा निर्णय सुनाउने भएको छ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले एक साता पछि नेकपा नामको विवादको टुंगो दिने भएको हो।
निर्वाचन आयोगमा पहिले नै दर्ता भैसकेको नेपाल कम्युनिष्ट पार्टीलाई एमाले र माओवादी केन्द्रको एकता पछि फेरि दर्ता भएको थियो।
आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गरेपछि आफ्नो पार्टीको नाम चोरिएको भन्दै ऋषिराम कट्टेल सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
कट्टेलले २०७५ मंसिर २८ मा नेकपा आफूले दर्ता गरेको पार्टी भएकाले आफ्नै हुनुपर्ने दाबीसहित रिट निवेदन दर्ता गरेका हुन्। नेकपामा विवाद भइरहेका बेला सर्वोच्चले फैसला सुनाउने भएको हो।
" /> काठमाडौं। सर्वोच्च अदालतले नेकपा कसको हुने भन्ने बारेमा फागुन २० मा निर्णय सुनाउने भएको छ।न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले एक साता पछि नेकपा नामको विवादको टुंगो दिने भएको हो।

">