कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनको टाउकोमा रगत जमेकाले शल्यक्रिया गरिएको छ ।  ">
कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै <p>काठमाडौं । नेपाली&nbsp;कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्य समस्या भएपछि उनी वीर अस्पतालमा भर्ना भएका थिए ।</p> <p>शुक्रबार बिहान&nbsp;उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनको टाउकोमा रगत जमेकाले शल्यक्रिया गरिएको छ ।&nbsp;</p> <p>जोशीलाई बिहान साढे&nbsp;२ बजे नर्भिक अस्पताल लगिएको थियो ।&nbsp;अस्पतालका न्यूरो सर्जन डा.राजीव झा नेतृत्वको चिकित्सक टोलीले उनको&nbsp;शल्यक्रिया गरेको थियो । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।</p> <p>&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्