काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्कघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीलाई स्वास्थ्यलाभको कामना गरेकी छिन्।
राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए।
शुक्रबार त्यहाँ भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ। सल्लाहकार ढकालले जोशीका दाइ, श्रीमती र छोरीलाई भेट्नका साथै सम्बद्ध चिकित्सकसँग स्वास्थ्यस्थितिबारे बुझेका थिए। रासस

राष्ट्रपतिद्वारा नेता जोशीलाई स्वास्थ्यलाभको कामना: Dekhapadhi
राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्कघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीलाई स्वास्थ्यलाभको कामना गरेकी छिन्।

राष्ट्रपतिद्वारा नेता जोशीलाई स्वास्थ्यलाभको कामना

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्कघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीलाई स्वास्थ्यलाभको कामना गरेकी छिन्।

राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए।

सिफारिस

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल, उपचारमा संलग्‍न चिकित्सक भन्छन्- हामी आशावादी छाैं