काठमाडौं। राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्र जोगाउन दलभन्दा माथि रहने राजसंस्था र हिन्दुराष्ट्रको आधार अपरिहार्य भएको बताएका छन्।

नैतिकताको प्रश्नमा जनताले राजनीतिक नेतृत्वलाई विश्वास गर्ने आधार निर्माण नभएसम्म प्रजातन्त्र सबल नहुने, विकास र समृद्धि प्राप्त नहुने राप्रपा अध्यक्ष राणाले बताए। देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय भएको भन्दै उनले चिन्ता व्यक्त गरे।

“प्रजातान्त्रिक पद्धति सबल तुल्याउन निष्पक्ष राष्ट्र प्रमुखका रूपमा राजसंस्था र सनातन हिन्दुराष्ट्र आवश्यक देखिएको छ। पछिल्लो घटनाक्रमले राप्रपाले उठाउँदै आएको हिन्दुराष्ट्रको आधार र राजसंस्थाको अभिभावकीय भूमिका झन् टड्कारो भएको छ,” अध्यक्ष राणाले शनिबार राप्रपानिकट युवा संगठनको भेलालाई सम्बोधन गर्दै भने।

साम्यवादी पार्टीले जनादेशविपरीत काम गरेको भन्दै राणाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खरो आलोचना गरे। नेकपा नेतृत्वको सत्ताकेन्द्रीत स्वार्थको कारण देश, संविधान संकटउन्मुख रहेको उनको भनाइ थियो। “सत्तारुढ दलले विगतका गल्तीबाट पाठ सिक्नुपर्दछ,” राणाले भने।

प्रजातन्त्रलाई जनमुखी बनाएर बेरोजगार, भ्रष्टाचार र विकृतिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

राप्रपाका अर्का अध्यक्ष कमल थापाले आसन्न संकट दूर गर्न युवाहरू नेतृत्वमा आउनुपर्ने विचार राखे। वर्तमान संकटका लागि कांग्रेस र कम्युनिष्ट जिम्मेवार रहेको उनको जिकिर थियो।

" /> काठमाडौं। राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्र जोगाउन दलभन्दा माथि रहने राजसंस्था र हिन्दुराष्ट्रको आधार अपरिहार्य भएको बताएका छन्।

नैतिकताको प्रश्नमा जनताले राजनीतिक नेतृत्वलाई विश्वास गर्ने आधार निर्माण नभएसम्म प्रजातन्त्र सबल नहुने, विकास र समृद्धि प्राप्त नहुने राप्रपा अध्यक्ष राणाले बताए। देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय भएको भन्दै उनले चिन्ता व्यक्त गरे।

“प्रजातान्त्रिक पद्धति सबल तुल्याउन निष्पक्ष राष्ट्र प्रमुखका रूपमा राजसंस्था र सनातन हिन्दुराष्ट्र आवश्यक देखिएको छ। पछिल्लो घटनाक्रमले राप्रपाले उठाउँदै आएको हिन्दुराष्ट्रको आधार र राजसंस्थाको अभिभावकीय भूमिका झन् टड्कारो भएको छ,” अध्यक्ष राणाले शनिबार राप्रपानिकट युवा संगठनको भेलालाई सम्बोधन गर्दै भने।

साम्यवादी पार्टीले जनादेशविपरीत काम गरेको भन्दै राणाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खरो आलोचना गरे। नेकपा नेतृत्वको सत्ताकेन्द्रीत स्वार्थको कारण देश, संविधान संकटउन्मुख रहेको उनको भनाइ थियो। “सत्तारुढ दलले विगतका गल्तीबाट पाठ सिक्नुपर्दछ,” राणाले भने।

प्रजातन्त्रलाई जनमुखी बनाएर बेरोजगार, भ्रष्टाचार र विकृतिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

राप्रपाका अर्का अध्यक्ष कमल थापाले आसन्न संकट दूर गर्न युवाहरू नेतृत्वमा आउनुपर्ने विचार राखे। वर्तमान संकटका लागि कांग्रेस र कम्युनिष्ट जिम्मेवार रहेको उनको जिकिर थियो।

"> प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दुराष्ट्रको आधार अपरिहार्य : राप्रपा अध्यक्ष राणा : Dekhapadhi
प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दुराष्ट्रको आधार अपरिहार्य : राप्रपा अध्यक्ष राणा
काठमाडौं। राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्र जोगाउन दलभन्दा माथि रहने राजसंस्था र हिन्दुराष्ट्रको आधार अपरिहार्य भएको बताएका छन्।

नैतिकताको प्रश्नमा जनताले राजनीतिक नेतृत्वलाई विश्वास गर्ने आधार निर्माण नभएसम्म प्रजातन्त्र सबल नहुने, विकास र समृद्धि प्राप्त नहुने राप्रपा अध्यक्ष राणाले बताए। देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय भएको भन्दै उनले चिन्ता व्यक्त गरे।

“प्रजातान्त्रिक पद्धति सबल तुल्याउन निष्पक्ष राष्ट्र प्रमुखका रूपमा राजसंस्था र सनातन हिन्दुराष्ट्र आवश्यक देखिएको छ। पछिल्लो घटनाक्रमले राप्रपाले उठाउँदै आएको हिन्दुराष्ट्रको आधार र राजसंस्थाको अभिभावकीय भूमिका झन् टड्कारो भएको छ,” अध्यक्ष राणाले शनिबार राप्रपानिकट युवा संगठनको भेलालाई सम्बोधन गर्दै भने।

साम्यवादी पार्टीले जनादेशविपरीत काम गरेको भन्दै राणाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खरो आलोचना गरे। नेकपा नेतृत्वको सत्ताकेन्द्रीत स्वार्थको कारण देश, संविधान संकटउन्मुख रहेको उनको भनाइ थियो। “सत्तारुढ दलले विगतका गल्तीबाट पाठ सिक्नुपर्दछ,” राणाले भने।

प्रजातन्त्रलाई जनमुखी बनाएर बेरोजगार, भ्रष्टाचार र विकृतिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

राप्रपाका अर्का अध्यक्ष कमल थापाले आसन्न संकट दूर गर्न युवाहरू नेतृत्वमा आउनुपर्ने विचार राखे। वर्तमान संकटका लागि कांग्रेस र कम्युनिष्ट जिम्मेवार रहेको उनको जिकिर थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्