काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको कुनै पनि हालतमा रक्षा गरिने बताएका छन्। उनले आत्मविश्वासका साथ अघि बढे देश बनाउन सकिने दाबी गरे।
“म भन्न चाहन्छु- अहिले पनि हामी सही बाटोमा छौं, देश बनाउने संकल्पमा छौं,” आज झापामा चिनियाँ लगानीको औद्योगिक पार्क शिलान्यास गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “त्यसकारण ‘अच्छिउँ खायौं, बच्छिउँ खायौं’ भन्छ नि! झुसे बारुलाहरूले फूर्ति नलगाए हुन्छ।”
प्रधानमन्त्री ओलीले आफू ५५ वर्षदेखि निरन्तर लोकतन्त्रको लडाइँमा रहेको बताए। संघर्षका बेला धेरै पटक गिरफ्तार परेकोसमेत उनले सुनाए।
सिफारिस
“संघर्ष गरेर निर्दलीय राजतन्त्र, निर्दलीय निरकुंश पञ्चायती व्यवस्था भएको ठाउँबाट आजको अवस्थामा भूमिगत बसेर, जेलनेल खेपेर, लडाइँ लडेर, अनेक दुःख कष्ट सहेर, बलिदान सहेर हामीले यहाँसम्म देश ल्याइपुर्‍याएका हौं,” प्रधानमन्त्री ओलीले विगत सम्झे।
राजतन्त्र हुँदा त्यसलाई फाल्छौं र पञ्चायत हुँदा पञ्चायत फाल्छौं भनेरै आन्दोलन गरी आजको दिनसम्म आइपुगेको उनले जनाए। उनले भने, “त्यसकारण संघर्ष हाम्रो जीवन हो। हाम्रो जीवन संघर्ष हो।”
नेपालमा आएको परिवर्तन नेपाली जनताले ल्याएको उनले बताए। परिवर्तनको रक्षा नेपाली जनताले नै गर्ने उनको भनाइ छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको कुनै पनि हालतमा रक्षा गरिने बताएका छन्। उनले आत्मविश्वासका साथ अघि बढे देश बनाउन सकिने दाबी गरे।
“म भन्न चाहन्छु- अहिले पनि हामी सही बाटोमा छौं, देश बनाउने संकल्पमा छौं,” आज झापामा चिनियाँ लगानीको औद्योगिक पार्क शिलान्यास गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “त्यसकारण ‘अच्छिउँ खायौं, बच्छिउँ खायौं’ भन्छ नि! झुसे बारुलाहरूले फूर्ति नलगाए हुन्छ।”
प्रधानमन्त्री ओलीले आफू ५५ वर्षदेखि निरन्तर लोकतन्त्रको लडाइँमा रहेको बताए। संघर्षका बेला धेरै पटक गिरफ्तार परेकोसमेत उनले सुनाए।
सिफारिस
“संघर्ष गरेर निर्दलीय राजतन्त्र, निर्दलीय निरकुंश पञ्चायती व्यवस्था भएको ठाउँबाट आजको अवस्थामा भूमिगत बसेर, जेलनेल खेपेर, लडाइँ लडेर, अनेक दुःख कष्ट सहेर, बलिदान सहेर हामीले यहाँसम्म देश ल्याइपुर्‍याएका हौं,” प्रधानमन्त्री ओलीले विगत सम्झे।
राजतन्त्र हुँदा त्यसलाई फाल्छौं र पञ्चायत हुँदा पञ्चायत फाल्छौं भनेरै आन्दोलन गरी आजको दिनसम्म आइपुगेको उनले जनाए। उनले भने, “त्यसकारण संघर्ष हाम्रो जीवन हो। हाम्रो जीवन संघर्ष हो।”
नेपालमा आएको परिवर्तन नेपाली जनताले ल्याएको उनले बताए। परिवर्तनको रक्षा नेपाली जनताले नै गर्ने उनको भनाइ छ।
"> आफूहरू सही बाटोमा हिँडेको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने- झुसे बारुलाहरूले फूर्ति नलगाए हुन्छ: Dekhapadhi नेपालमा आएको परिवर्तन नेपाली जनताले ल्याएको उनले बताए।
• परिवर्तनको रक्षा नेपाली जनताले नै गर्ने उनको भनाइ।
• “त्यसकारण संघर्ष हाम्रो जीवन हो। हाम्रो जीवन संघर्ष हो।”
फाइल तस्बिर
आफूहरू सही बाटोमा हिँडेको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने- झुसे बारुलाहरूले फूर्ति नलगाए हुन्छ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको कुनै पनि हालतमा रक्षा गरिने बताएका छन्। उनले आत्मविश्वासका साथ अघि बढे देश बनाउन सकिने दाबी गरे।
“म भन्न चाहन्छु- अहिले पनि हामी सही बाटोमा छौं, देश बनाउने संकल्पमा छौं,” आज झापामा चिनियाँ लगानीको औद्योगिक पार्क शिलान्यास गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “त्यसकारण ‘अच्छिउँ खायौं, बच्छिउँ खायौं’ भन्छ नि! झुसे बारुलाहरूले फूर्ति नलगाए हुन्छ।”
प्रधानमन्त्री ओलीले आफू ५५ वर्षदेखि निरन्तर लोकतन्त्रको लडाइँमा रहेको बताए। संघर्षका बेला धेरै पटक गिरफ्तार परेकोसमेत उनले सुनाए।
सिफारिस
‘मिस्टर हेल्लो’ र ‘मिस्टर कम्फर्टेबल’ले देशलाई बर्बाद पार्न खोजे : प्रधानमन्त्री ओली
राजतन्त्र हुँदा त्यसलाई फाल्छौं र पञ्चायत हुँदा पञ्चायत फाल्छौं भनेरै आन्दोलन गरी आजको दिनसम्म आइपुगेको उनले जनाए। उनले भने, “त्यसकारण संघर्ष हाम्रो जीवन हो। हाम्रो जीवन संघर्ष हो।”
नेपालमा आएको परिवर्तन नेपाली जनताले ल्याएको उनले बताए। परिवर्तनको रक्षा नेपाली जनताले नै गर्ने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्