काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन्।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा आज संसदको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

‘‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७÷११÷१७ को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल फागुन २३ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ,’’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलगत्तै सरकारले राष्ट्रपति कार्यालयमा सिफारिस पेस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन्।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा आज संसदको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

‘‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७÷११÷१७ को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल फागुन २३ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ,’’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलगत्तै सरकारले राष्ट्रपति कार्यालयमा सिफारिस पेस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।

"> राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान: Dekhapadhi राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा आज संसदको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।  ">
राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन्।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा आज संसदको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

‘‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७÷११÷१७ को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल फागुन २३ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ,’’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलगत्तै सरकारले राष्ट्रपति कार्यालयमा सिफारिस पेस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्