काठमाडौं। बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारी नेदरल्याण्ड्सका लागिसमेत गैरआवासीय नेपाली राजदूत नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राजभण्डारीलाई नेदरल्याण्ड्सका लागिसमेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन्।
नेपाल सरकारको सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन्। रासस
" /> काठमाडौं। बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारी नेदरल्याण्ड्सका लागिसमेत गैरआवासीय नेपाली राजदूत नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राजभण्डारीलाई नेदरल्याण्ड्सका लागिसमेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन्।
नेपाल सरकारको सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन्। रासस
">