काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशीविदेशी शत्रुहरूले गम्भीर षड्यन्त्र गरिरहेको बताएका छन्। उनीहरूले पटकपटक सरकारविरुद्ध हमलासमेत गरेको उनले बताए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा आज बोल्दै प्रधानमन्त्री ओलीले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्टिय हितको रक्षार्थ सरकार उभिँदा हमला भइरहेको बताए।

“हामी विशेष परिस्थितिमा छौं, हाम्राविरुद्ध एउटा गम्भीर षडयन्त्र चलिहरहेको छ, त्यसमा विभिन्न देशभित्रका र देशबाहिरका शक्तिहरू क्रियाशील छन्,” प्रधानमन्त्री ओलीले भने, “किन हाम्राविरुद्ध क्रियाशील हुनुप¥यो भन्दा देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्ता र राष्ट्रिय हितको रक्षामा लाग्दा हमला भयो?”

यसरी हमला भएता पनि देशीविदेशी शत्रुहरूविरुद्ध सङ्घर्ष गरिने उनले बताए। सङ्घर्षको माध्यमबाट देशको स्वाधीनता, सार्वभौमिकता सबै पक्षको रक्षा गर्ने उनको भनाइ छ। उनले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई जसरी पनि प्राप्त गरिछाड्ने दृढता व्यक्त गरे।

“हामीले हाम्रो राष्ट्रिय आंकाक्षा समृद्ध नेपाल सुखी नेपालीलाई जसरी प्राप्त गरिछाड्छौं, त्यो काल्पनिक होइन, त्यसका लागि नीतिहरू बनाएका छौं, कार्यक्रमहरू बनाएका छौं र कार्ययोजना पनि बनाएका छौं”, प्रधानमन्त्रीले बताए।

यससँगै देशलाट गरिबीपन, पछौटेपन र भ्रष्टाचार हटाउने पनि उनले प्रतिबद्धता जनाए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशीविदेशी शत्रुहरूले गम्भीर षड्यन्त्र गरिरहेको बताएका छन्। उनीहरूले पटकपटक सरकारविरुद्ध हमलासमेत गरेको उनले बताए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा आज बोल्दै प्रधानमन्त्री ओलीले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्टिय हितको रक्षार्थ सरकार उभिँदा हमला भइरहेको बताए।

“हामी विशेष परिस्थितिमा छौं, हाम्राविरुद्ध एउटा गम्भीर षडयन्त्र चलिहरहेको छ, त्यसमा विभिन्न देशभित्रका र देशबाहिरका शक्तिहरू क्रियाशील छन्,” प्रधानमन्त्री ओलीले भने, “किन हाम्राविरुद्ध क्रियाशील हुनुप¥यो भन्दा देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्ता र राष्ट्रिय हितको रक्षामा लाग्दा हमला भयो?”

यसरी हमला भएता पनि देशीविदेशी शत्रुहरूविरुद्ध सङ्घर्ष गरिने उनले बताए। सङ्घर्षको माध्यमबाट देशको स्वाधीनता, सार्वभौमिकता सबै पक्षको रक्षा गर्ने उनको भनाइ छ। उनले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई जसरी पनि प्राप्त गरिछाड्ने दृढता व्यक्त गरे।

“हामीले हाम्रो राष्ट्रिय आंकाक्षा समृद्ध नेपाल सुखी नेपालीलाई जसरी प्राप्त गरिछाड्छौं, त्यो काल्पनिक होइन, त्यसका लागि नीतिहरू बनाएका छौं, कार्यक्रमहरू बनाएका छौं र कार्ययोजना पनि बनाएका छौं”, प्रधानमन्त्रीले बताए।

यससँगै देशलाट गरिबीपन, पछौटेपन र भ्रष्टाचार हटाउने पनि उनले प्रतिबद्धता जनाए।

"> देशीविदेशी शत्रुहरूले गम्भीर षड्यन्त्र गरिरहेका छन् : प्रधानमन्त्री अ‍ोली: Dekhapadhi
देशीविदेशी शत्रुहरूले गम्भीर षड्यन्त्र गरिरहेका छन् : प्रधानमन्त्री अ‍ोली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशीविदेशी शत्रुहरूले गम्भीर षड्यन्त्र गरिरहेको बताएका छन्। उनीहरूले पटकपटक सरकारविरुद्ध हमलासमेत गरेको उनले बताए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा आज बोल्दै प्रधानमन्त्री ओलीले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्टिय हितको रक्षार्थ सरकार उभिँदा हमला भइरहेको बताए।

“हामी विशेष परिस्थितिमा छौं, हाम्राविरुद्ध एउटा गम्भीर षडयन्त्र चलिहरहेको छ, त्यसमा विभिन्न देशभित्रका र देशबाहिरका शक्तिहरू क्रियाशील छन्,” प्रधानमन्त्री ओलीले भने, “किन हाम्राविरुद्ध क्रियाशील हुनुप¥यो भन्दा देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्ता र राष्ट्रिय हितको रक्षामा लाग्दा हमला भयो?”

यसरी हमला भएता पनि देशीविदेशी शत्रुहरूविरुद्ध सङ्घर्ष गरिने उनले बताए। सङ्घर्षको माध्यमबाट देशको स्वाधीनता, सार्वभौमिकता सबै पक्षको रक्षा गर्ने उनको भनाइ छ। उनले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई जसरी पनि प्राप्त गरिछाड्ने दृढता व्यक्त गरे।

“हामीले हाम्रो राष्ट्रिय आंकाक्षा समृद्ध नेपाल सुखी नेपालीलाई जसरी प्राप्त गरिछाड्छौं, त्यो काल्पनिक होइन, त्यसका लागि नीतिहरू बनाएका छौं, कार्यक्रमहरू बनाएका छौं र कार्ययोजना पनि बनाएका छौं”, प्रधानमन्त्रीले बताए।

यससँगै देशलाट गरिबीपन, पछौटेपन र भ्रष्टाचार हटाउने पनि उनले प्रतिबद्धता जनाए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्