सिफारिस
काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले देशलाई तीव्र गतिमा विकास गरेकाले आफूमाथि तीव्र हमला भइरहेको बताएका छन्। उनले आज गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै आफूमाथि हमला भइरहेको बताएका हुन्।
उनले कार्यक्रममा बोल्दै भने, “कुनै दिन ममाथि शारीरिक हमला भयो र ज्यान तलमाथि भएमा अनौठो नमान्नुहोला।”
तर त्यसरी हमला हुन नदिने बताउँदै ओलीले अगाडि भने, “म रहिन भने पनि केही छैन। हाम्रो आन्दोलन छ। यो आन्दोलनले प्रतिक्रियावादी तत्त्वहरूसँग घुडाँ टेक्न हुँदैन।”
उनले नेपालको विकास तीव्र गतिमा अगाडि बढिरहेकाले देश/विदेशका तत्त्वहरू पार्टीलाई ध्वस्त गर्न लागिपरिरहेके बताए। विकास निर्माणका कामहरूले गति लिइरहेको हुनाले नै आफूमाथि निरन्तर हमला भइरहेको ओलीको भनाइ छ।
“हाम्रो कामको गति, हाम्रो कामको वेग असाधारण छ। केही पहिले एक वर्षमा १० किलोमिटर मात्रै बन्थ्यो। अहिले एक दिनमा ५.७ किलोमिटरभन्दा बढी बाटो कालोपत्रे भइरहेको छ,” ओलीले भने।
यसले विकासको रफ्तार प्रमाणित हुने बताउँदै हिजोको कार्यतालिकाबाट पनि प्रष्ट ओलीले बताए। “हिजो मात्रै मैले पाँचवटा पुल उद्घाटन गरे। राजमार्गका लामालामा पुल उद्घाटन भएको छ,” उनले भने।
यस्तै, हिजो नै एउटै निर्वाचन क्षेत्रमा ३१ वटा सडक पुलहरू शिलान्यास भएको उनको भनाइ छ।
"> प्रधानमन्त्री ओलीले भने- ममाथि निरन्तर हमला भइरहेको छ, मेरो ज्यान तलमाथि भए अनौठो नमान्‍नुहोला: Dekhapadhi उनले कार्यक्रममा बोल्दै भने, “कुनै दिन ममाथि शारीरिक हमला भयो र ज्यान तलमाथि भएमा अनौठो नमान्नुहोला।”
• उनले आज गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै आफूमाथि हमला भइरहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने- ममाथि निरन्तर हमला भइरहेको छ, मेरो ज्यान तलमाथि भए अनौठो नमान्‍नुहोला
सिफारिस
काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले देशलाई तीव्र गतिमा विकास गरेकाले आफूमाथि तीव्र हमला भइरहेको बताएका छन्। उनले आज गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै आफूमाथि हमला भइरहेको बताएका हुन्।
उनले कार्यक्रममा बोल्दै भने, “कुनै दिन ममाथि शारीरिक हमला भयो र ज्यान तलमाथि भएमा अनौठो नमान्नुहोला।”
तर त्यसरी हमला हुन नदिने बताउँदै ओलीले अगाडि भने, “म रहिन भने पनि केही छैन। हाम्रो आन्दोलन छ। यो आन्दोलनले प्रतिक्रियावादी तत्त्वहरूसँग घुडाँ टेक्न हुँदैन।”
उनले नेपालको विकास तीव्र गतिमा अगाडि बढिरहेकाले देश/विदेशका तत्त्वहरू पार्टीलाई ध्वस्त गर्न लागिपरिरहेके बताए। विकास निर्माणका कामहरूले गति लिइरहेको हुनाले नै आफूमाथि निरन्तर हमला भइरहेको ओलीको भनाइ छ।
“हाम्रो कामको गति, हाम्रो कामको वेग असाधारण छ। केही पहिले एक वर्षमा १० किलोमिटर मात्रै बन्थ्यो। अहिले एक दिनमा ५.७ किलोमिटरभन्दा बढी बाटो कालोपत्रे भइरहेको छ,” ओलीले भने।
यसले विकासको रफ्तार प्रमाणित हुने बताउँदै हिजोको कार्यतालिकाबाट पनि प्रष्ट ओलीले बताए। “हिजो मात्रै मैले पाँचवटा पुल उद्घाटन गरे। राजमार्गका लामालामा पुल उद्घाटन भएको छ,” उनले भने।
यस्तै, हिजो नै एउटै निर्वाचन क्षेत्रमा ३१ वटा सडक पुलहरू शिलान्यास भएको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्