काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०२९ सालमा माधव नेपाललाई राजनीतिमा ल्याएको बताएका छन्। गण्डकी प्रदेश भेलामा बोल्दै प्रधानमन्त्री ओलीले नेपाललाई आफूले नै अनुरोध गरेर राजनीतिमा ल्याएको बताएका हुन्।
उनले भनेका छन्, “माधव नेपाललाई २०२९ साल चैतमा भेटेर ३० सालमा तपाईं पोलिटिक्समा लाग्नुपर्यो भनेर अनुरोध गरेको थिए।”
तर त्यतिबेला माधव नेपाल अहिलेको जस्तो खराब नभएको ओलीको भनाइ छ। उनले भने, “उहाँ अहिलेको जस्तो खराब हुनुहुँदैनथ्यो। त्यतिबेला देशमा राम्रो भए हुन्थ्यो भन्ने भावना बोक्नुहुन्थ्यो।”
अहिले माधव नेपालमा ध्यान अर्जुनदृष्टिमा भएको बताउँदै भने, “जसरी पनि अध्यक्ष र प्रधानमन्त्री पदको खोजीमा लाग्नुभएको छ, त्यो पनि उधारो हैन।”
आफूहरूले नेपाललाई १५ वर्षसम्म निर्विरोध छाडेको र नेपाल अल्पमतमा पर्दा जिताएको ओलीले बताए।

माधव नेपाललाई राजनीतिमा ल्याउँदा अहिलेको जस्तो खराब थिएनन् : प्रधानमन्त्री ओली: Dekhapadhi
“माधव नेपाललाई २०२९ साल चैतमा भेटेर ३० सालमा तपाईं पोलिटिक्समा लाग्नुपर्यो भनेर अनुरोध गरेको थिएँ,” प्रधानमन्त्री ओलीले भने।

माधव नेपाललाई राजनीतिमा ल्याउँदा अहिलेको जस्तो खराब थिएनन् : प्रधानमन्त्री ओली

सिफारिस

प्रधानमन्त्री ओलीले भने– ममाथि निरन्तर हमला भइरहेको छ, मेरो ज्यान तलमाथि भए अनौठो नमान्नुहोला

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०२९ सालमा माधव नेपाललाई राजनीतिमा ल्याएको बताएका छन्। गण्डकी प्रदेश भेलामा बोल्दै प्रधानमन्त्री ओलीले नेपाललाई आफूले नै अनुरोध गरेर राजनीतिमा ल्याएको बताएका हुन्।

उनले भनेका छन्, “माधव नेपाललाई २०२९ साल चैतमा भेटेर ३० सालमा तपाईं पोलिटिक्समा लाग्नुपर्‍यो भनेर अनुरोध गरेको थिए।”

तर त्यतिबेला माधव नेपाल अहिलेको जस्तो खराब नभएको ओलीको भनाइ छ। उनले भने, “उहाँ अहिलेको जस्तो खराब हुनुहुँदैनथ्यो। त्यतिबेला देशमा राम्रो भए हुन्थ्यो भन्ने भावना बोक्नुहुन्थ्यो।”

अहिले माधव नेपालमा ध्यान अर्जुनदृष्टिमा भएको बताउँदै भने, “जसरी पनि अध्यक्ष र प्रधानमन्त्री पदको खोजीमा लाग्नुभएको छ, त्यो पनि उधारो हैन।”

आफूहरूले नेपाललाई १५ वर्षसम्म निर्विरोध छाडेको र नेपाल अल्पमतमा पर्दा जिताएको ओलीले बताए।

सिफारिस

देशीविदेशी शत्रुहरूले गम्भीर षड्यन्त्र गरिरहेका छन् : प्रधानमन्त्री अ‍ोली