काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय विधि र प्रक्रियाबाट आफूलाई प्रधानमन्त्री पदबाट हटाउन चुनौती दिएका छन्। राजीनामा कुनै पनि हालतमा नदिने भन्दै उनले विधिप्रक्रियाबाट हटाउन प्रचण्ड समूहलाई चुनौती दिएका हुन्।
नेकपाको प्रचण्ड समूहका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री पदबाट राजीनामा नदिए ‘गल हत्याएर’ हटाउने अभिव्यक्ति दिएपछि ओलीको उक्त अभिव्यक्ति आएको हो।
उनले गल हत्याएर प्रधानमन्त्री पदबाट हटाउने भन्नु कुनै लोकतान्त्रिक अभ्यासअन्तर्गत नपर्ने पनि बताए।
“पद्धति र प्रक्रियामा आउनुहोस् भनेको छु, तर उहाँहरू प्रक्रियाबाट होइन, गल हत्याएर हटाउने रे, कस्तो प्रजातान्त्रिक अभ्यास हो? कस्तो लोकतान्त्रिक अभ्यास हो?,” उनले चुनौती दिए, “सक्नुहुन्छ भने अविश्वासको प्रस्ताव राखेर हटाउनुहोस्।”
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट हटाए डेढ वर्ष प्रतिपक्षमा बस्ने र त्यसपछि जनताको बीचमा गएर दुई-तिहाइ बहुमत प्राप्त गरेर सरकार बनाउने बताए।
“विधि प्रक्रियाबाट आए हामी मान्छौं, हटाएर देखाओस्, डेढ वर्ष प्रतिपक्षमा बस्छौं र त्यसपछि फेरि दुई-तिहाइ बहुमत जनताबाट लिएर आउँछौं,” प्रधानमन्त्री ओलीले आज पोखरामा बताए।
अघिल्लोपटक पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकासेर तत्कालीन नेकपा एमालेका नेताहरू माधकुमार नेपाल र झलनाथ खनालले आफूलाई हटाएको बताए।
उनले संसद नचल्ने भएपछि संविधानको धारा ७६ को उपधारा (७), धारा ८५ सँगै प्रधानमन्त्रीको अवशिष्ट अधिकार, विभिन्न लोकतान्त्रिक देशको अभ्यास, नेपालकै विगतका अभ्यासलाई हेरेर विघटन गरेको दोहोर्याएका छन्।
तर सर्वोच्च अदालतले देशलाई अन्येलतातर्फ लगेको उनको टिप्पणी छ। उनले जे भए पनि अदालतको आदेश मानेर यही फागुन २३ गते संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताए।

प्रधानमन्त्रीबाट हटाए जनताबाट फेरि दुई-तिहाइ मत लिएर आउने प्रधानमन्त्रीको दलील: Dekhapadhi
गल हत्याएर प्रधानमन्त्री पदबाट हटाउने भन्नु कुनै लोकतान्त्रिक अभ्यासअन्तर्गत नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
प्रधानमन्त्री पदबाट हटाए डेढ वर्ष प्रतिपक्षमा बस्ने र त्यसपछि जनताको बीचमा गएर दुई-तिहाइ बहुमत प्राप्त गरेर सरकार बनाउने उनको भनाइ छ।
प्रधानमन्त्रीबाट हटाए जनताबाट फेरि दुई-तिहाइ मत लिएर आउने प्रधानमन्त्रीको दलील

सिफारिस

प्रधानमन्त्री ओलीले भने– ममाथि निरन्तर हमला भइरहेको छ, मेरो ज्यान तलमाथि भए अनौठो नमान्नुहोला

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय विधि र प्रक्रियाबाट आफूलाई प्रधानमन्त्री पदबाट हटाउन चुनौती दिएका छन्। राजीनामा कुनै पनि हालतमा नदिने भन्दै उनले विधिप्रक्रियाबाट हटाउन प्रचण्ड समूहलाई चुनौती दिएका हुन्।

नेकपाको प्रचण्ड समूहका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री पदबाट राजीनामा नदिए ‘गल हत्याएर’ हटाउने अभिव्यक्ति दिएपछि ओलीको उक्त अभिव्यक्ति आएको हो।

उनले गल हत्याएर प्रधानमन्त्री पदबाट हटाउने भन्नु कुनै लोकतान्त्रिक अभ्यासअन्तर्गत नपर्ने पनि बताए।

“पद्धति र प्रक्रियामा आउनुहोस् भनेको छु, तर उहाँहरू प्रक्रियाबाट होइन, गल हत्याएर हटाउने रे, कस्तो प्रजातान्त्रिक अभ्यास हो? कस्तो लोकतान्त्रिक अभ्यास हो?,” उनले चुनौती दिए, “सक्नुहुन्छ भने अविश्वासको प्रस्ताव राखेर हटाउनुहोस्।”

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट हटाए डेढ वर्ष प्रतिपक्षमा बस्ने र त्यसपछि जनताको बीचमा गएर दुई-तिहाइ बहुमत प्राप्त गरेर सरकार बनाउने बताए।

“विधि प्रक्रियाबाट आए हामी मान्छौं, हटाएर देखाओस्, डेढ वर्ष प्रतिपक्षमा बस्छौं र त्यसपछि फेरि दुई-तिहाइ बहुमत जनताबाट लिएर आउँछौं,” प्रधानमन्त्री ओलीले आज पोखरामा बताए।

सिफारिस

माधव नेपाललाई राजनीतिमा ल्याउँदा अहिलेको जस्तो खराब थिएनन् : प्रधानमन्त्री ओली

सिफारिस

देशीविदेशी शत्रुहरूले गम्भीर षड्यन्त्र गरिरहेका छन् : प्रधानमन्त्री अ‍ोली

अघिल्लोपटक पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकासेर तत्कालीन नेकपा एमालेका नेताहरू माधकुमार नेपाल र झलनाथ खनालले आफूलाई हटाएको बताए।

उनले संसद नचल्ने भएपछि संविधानको धारा ७६ को उपधारा (७), धारा ८५ सँगै प्रधानमन्त्रीको अवशिष्ट अधिकार, विभिन्न लोकतान्त्रिक देशको अभ्यास, नेपालकै विगतका अभ्यासलाई हेरेर विघटन गरेको दोहोर्‍याएका छन्।