काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रचण्ड समूहले भन्ने गरेको बहुमत आफूले पार्टी एकताका लागि दिएको बताएका छन्।
प्रचण्ड समूहसँग महाधिवेशनबाट चुनिएर आएका सदस्य नभएको भन्दै उनले ‘जुन हातले नाम दिएको हो, सोही हातले नाम काट्न पनि सक्ने’ बताए।
“उनीहरूले भनिरहेका छन्। हामीसँग बहुमत छ। त्यो बहुमत त मैले नै दिएको हुँ। एकता गर्नका लागि दिएको हुँ। केन्द्रीय कमिटी बनाउँदा मैले नोटकपीमा टिपेर दिएको हुँ। कुनै महाधिवेशनबाट छानिएर आएको बहुमत होइन,” पोखरामा नेकपा गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, “त्यो चुनाव जितेर आएको कुनै कमिटी हो र? पार्टी एकताको लागि बनाइएको हो। जुन हातले नाम दिएको हो, त्यही हातले नाम काट्न पनि सक्छ। नियुक्ति दिनेले बदर गर्न पनि सक्छ।”
पुष्पकमल दहाल प्रचण्डले नेपाली कांग्रेस, जसपा र आफ्नो समूह मिलेर बन्ने सरकार भारतलाई कम्फर्टेबल हुने भनी अभिव्यक्ति दिएका थिए। त्यसप्रति लक्षित गर्दै ओलीले भने, “पार्टी एकता हुनेबित्तिकै उहाँहरूले षड्यन्त्रपूर्ण ढंगले बार्गेनिङ गरिरहनुभयो। किन भनेको त, पार्टी बिगार्ने, देश बिगार्ने उद्देश्य पो लुकेको रहेछ। एकीकरण गर्नेबित्तिकै उहाँहरूले आफ्नो धन्दा सुरू गर्नुभयो।’’
सिफारिस
उनले थप भने, ‘‘पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त बनाउने, देश बर्बाद पार्ने। त्यो केका लागि भन्दा, कम्फर्टेबल सरकार बनाउन रे! यो देशको विकासका लागि होइन, यस देशको जनताको सेवा गर्ने सरकार बनाउन होइन। पूर्वाधार विकास गर्ने सरकार बनाउन होइन। कसैको लागि कम्फर्टेबल हुने सरकार बनाउन पो रहेछ। त्यो योजना पूरा गर्नका लागि पो बहुमत लिइएको रहेछ।”
सिफारिस
नेकपाका अध्यक्ष ओलीले एकताबद्ध भएर देश बनाउनका लागि पार्टी एकीकरणमा आफू लचिलो बनेको दाबी गरे। “मलाई त कहिल्यै बहुमत चाहिएन। म त अध्यक्ष नै थिएँ। आफ्नो पक्षमा बहुमत राखेर एकीकरण गर्न सकिन्थ्यो। बहुमत नभए एकता गर्दिनँ भन्न सक्थेँ होला। तर, मैले त त्यसो गरिनँ,’’ उनले भने, ‘‘एकताबद्ध भएर जाऔं, देश बनाऔं, मिलेर अघि बढौं, आन्दोलनलाई बलियो बनाऔं भनेर कसैको हिसाब नगरी पार्टी एकीकरण गरेको हुँ।”
प्रधानमन्त्री ओलीले चौतर्फी रूपमा षड्यन्त्र हुँदा पनि कार्यकर्ता विचलित नभएको भन्दै खुसी व्यक्त गरे।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रचण्ड समूहले भन्ने गरेको बहुमत आफूले पार्टी एकताका लागि दिएको बताएका छन्।
"> ‘कम्फर्टेबल सरकार’ बनाउन पो बहुमत चाहिएको रहेछ : प्रधानमन्त्री ओली: Dekhapadhi प्रचण्ड समूहसँग महाधिवेशनबाट चुनिएर आएका सदस्य नभएको भन्दै उनले ‘जुन हातले नाम दिएको हो, सोही हातले नाम काट्न पनि सक्ने’ बताए।
• नेकपाका अध्यक्ष ओलीले एकताबद्ध भएर देश बनाउनका लागि पार्टी एकीकरणमा आफू लचिलो बनेको ओलीको भनाइ।
• उनले चौतर्फी रूपमा षड्यन्त्र हुँदा पनि कार्यकर्ता विचलित नभएको भन्दै खुसी व्यक्त गरे।
‘कम्फर्टेबल सरकार’ बनाउन पो बहुमत चाहिएको रहेछ : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रचण्ड समूहले भन्ने गरेको बहुमत आफूले पार्टी एकताका लागि दिएको बताएका छन्।
प्रचण्ड समूहसँग महाधिवेशनबाट चुनिएर आएका सदस्य नभएको भन्दै उनले ‘जुन हातले नाम दिएको हो, सोही हातले नाम काट्न पनि सक्ने’ बताए।
“उनीहरूले भनिरहेका छन्। हामीसँग बहुमत छ। त्यो बहुमत त मैले नै दिएको हुँ। एकता गर्नका लागि दिएको हुँ। केन्द्रीय कमिटी बनाउँदा मैले नोटकपीमा टिपेर दिएको हुँ। कुनै महाधिवेशनबाट छानिएर आएको बहुमत होइन,” पोखरामा नेकपा गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, “त्यो चुनाव जितेर आएको कुनै कमिटी हो र? पार्टी एकताको लागि बनाइएको हो। जुन हातले नाम दिएको हो, त्यही हातले नाम काट्न पनि सक्छ। नियुक्ति दिनेले बदर गर्न पनि सक्छ।”
पुष्पकमल दहाल प्रचण्डले नेपाली कांग्रेस, जसपा र आफ्नो समूह मिलेर बन्ने सरकार भारतलाई कम्फर्टेबल हुने भनी अभिव्यक्ति दिएका थिए। त्यसप्रति लक्षित गर्दै ओलीले भने, “पार्टी एकता हुनेबित्तिकै उहाँहरूले षड्यन्त्रपूर्ण ढंगले बार्गेनिङ गरिरहनुभयो। किन भनेको त, पार्टी बिगार्ने, देश बिगार्ने उद्देश्य पो लुकेको रहेछ। एकीकरण गर्नेबित्तिकै उहाँहरूले आफ्नो धन्दा सुरू गर्नुभयो।’’
सिफारिस
उनले थप भने, ‘‘पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त बनाउने, देश बर्बाद पार्ने। त्यो केका लागि भन्दा, कम्फर्टेबल सरकार बनाउन रे! यो देशको विकासका लागि होइन, यस देशको जनताको सेवा गर्ने सरकार बनाउन होइन। पूर्वाधार विकास गर्ने सरकार बनाउन होइन। कसैको लागि कम्फर्टेबल हुने सरकार बनाउन पो रहेछ। त्यो योजना पूरा गर्नका लागि पो बहुमत लिइएको रहेछ।”
सिफारिस
प्रधानमन्त्रीबाट हटाए जनताबाट फेरि दुई-तिहाइ मत लिएर आउने प्रधानमन्त्रीको दलील
नेकपाका अध्यक्ष ओलीले एकताबद्ध भएर देश बनाउनका लागि पार्टी एकीकरणमा आफू लचिलो बनेको दाबी गरे। “मलाई त कहिल्यै बहुमत चाहिएन। म त अध्यक्ष नै थिएँ। आफ्नो पक्षमा बहुमत राखेर एकीकरण गर्न सकिन्थ्यो। बहुमत नभए एकता गर्दिनँ भन्न सक्थेँ होला। तर, मैले त त्यसो गरिनँ,’’ उनले भने, ‘‘एकताबद्ध भएर जाऔं, देश बनाऔं, मिलेर अघि बढौं, आन्दोलनलाई बलियो बनाऔं भनेर कसैको हिसाब नगरी पार्टी एकीकरण गरेको हुँ।”
प्रधानमन्त्री ओलीले चौतर्फी रूपमा षड्यन्त्र हुँदा पनि कार्यकर्ता विचलित नभएको भन्दै खुसी व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्