काठमाडौं। सरकारले फागुन १५ गते शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकबाट ६ निर्णय गरेको जानकारी दिएको छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले ६ वटा मुख्य निर्णय गरेको जानकारी दिएका हुन्।

यस्ता छन् मन्त्रीपरिषद्ले गरेका मुख्य निर्णय–

" /> काठमाडौं। सरकारले फागुन १५ गते शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकबाट ६ निर्णय गरेको जानकारी दिएको छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले ६ वटा मुख्य निर्णय गरेको जानकारी दिएका हुन्।

यस्ता छन् मन्त्रीपरिषद्ले गरेका मुख्य निर्णय–

"> यी हुन् मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरू: Dekhapadhi
यी हुन् मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरू
काठमाडौं। सरकारले फागुन १५ गते शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकबाट ६ निर्णय गरेको जानकारी दिएको छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले ६ वटा मुख्य निर्णय गरेको जानकारी दिएका हुन्।

यस्ता छन् मन्त्रीपरिषद्ले गरेका मुख्य निर्णय–

नेपाल न्याय सेवा सरकारी सेवा सरकारी वकिल समूह राजपत्र द्वितीय श्रेणीका अधिकृत कृष्णप्रसाद पुडासैनीसहित पाँचजनाको राजपत्रांकित प्रथम श्रेणीको सहन्यायाधिवक्ताको पदमा बढुवा तथा पदस्थापन गर्ने

साल्ट ट्रेडिङ कर्पोरेशनलाई मल आपूर्ति तथा वितरण संस्थाको रूपमा तोक्ने

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण नियमावली, २०७७ को मस्यौदा स्वीकृत गर्ने

जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृत

लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयको एकेडेमिक भवन एवं अनुसन्धान केन्द्रका निर्माणका लागि रुपन्देही जिल्लाको देवदह नगरपालिकाको ६१.२५ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र त्याँहा रहेका १५५३ रूख हटाउन स्वीकृति दिने

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रबन्ध पदमा दुर्गा भगवती गाउँपालिका-३ रौतहटवासी अनिलकुमार झालाई नियुक्त गर्ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्