काठमाडौ। अखिल नेपाल महिला (अनेम) संघले आन्दोलनरत नेकपाका नेता रघुजी पन्तको राष्ट्रिय सभा सदस्य कोमल वलीप्रति लक्षित भनाइको घोर भर्त्सना गरेको छ। अनेम संघको बाग्मती प्रदेशको भेलामा सहभागी महिला नेताहरूले सो अभिव्यक्तिको विरोध र भर्त्सना गरेका हुन्।

नेकपाका अध्यक्ष तथा अनेम संघका इन्चार्ज नेता गोमा देवकोटाको प्रमुख आतिथ्यमा भएको भेलाले प्रदेश कमिटीमा आबद्ध भएकाहरूलाई शपथ गराएको छ। यसमा उपलब्ध केन्द्रीय सदस्य र अनेम संघका नेताहरू गरी करिब ३०० को सहभागिता रहेको थियो। नेकपाका बाग्मती प्रदेश इन्चार्ज आनन्द पोख्रेलले प्रदेश कमिटीका महिला नेताहरूलाई शपथ गराएका थिए।

भेलामा सहभागीहरूले पछिल्लो राजनीतिक घटनाक्रमपछि उत्पन्न परिस्थितिको समीक्षा गरेका थिए। पार्टीभित्रैबाट भइरहेका असहज अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई साथ दिने प्रतिबद्धता महिला नेताहरूले गरेका छन्। पार्टी गतिविधिलाई तल्लो तहसम्म लैजान अनेम संघको जिल्ला र वडा स्तरीय कमिटी विस्तारलाई तीव्रता दिने निर्णय भेलाले गरेको छ।

चैतसम्ममा वडासम्म कमिटी विस्तार गरी राजनीतिक गतिविधि बढाउने निर्णय गरिएको हो। मार्च ८ लाई भव्य रूपमा मनाउन सबै क्षेत्र र जिल्लामा तयारी सुरु गर्ने निर्णय पनि भेलाले गरेको अनेम संघका सचिवायले सदस्य शर्मिला कार्कीले जानकारी दिइन्। सडक र भाषणहरूमा महिला नेता लक्षित गरेर दिइएका अराजनीतिक अभिव्यक्तिको विरोध गर्दै त्यस्ता अभिव्यक्तिविरुद्ध कानुनी लडाइँमा जाने चेतावनी महिला नेताहरूले दिएका छन्।

अनेम संघका केन्द्रीय संयोजक सीता पौडेलले महिला नेताको चरित्र हत्या हुने अभिव्यक्तिविरुद्ध आवाज उठाउन आह्वान गरिन्। प्रदेश अध्यक्ष सुशिला नेपालको अध्यक्षतामा सम्पन्न भेलाले अनेम संघ युवा समिति पनि गठन गरेको छ। केन्द्रीय संयोजक दिपा शर्माले त्यसको संयोजन गरेको अनेम संघ सचिव सुजिता शाक्यले जानकारी दिइन्।

" /> काठमाडौ। अखिल नेपाल महिला (अनेम) संघले आन्दोलनरत नेकपाका नेता रघुजी पन्तको राष्ट्रिय सभा सदस्य कोमल वलीप्रति लक्षित भनाइको घोर भर्त्सना गरेको छ। अनेम संघको बाग्मती प्रदेशको भेलामा सहभागी महिला नेताहरूले सो अभिव्यक्तिको विरोध र भर्त्सना गरेका हुन्।

नेकपाका अध्यक्ष तथा अनेम संघका इन्चार्ज नेता गोमा देवकोटाको प्रमुख आतिथ्यमा भएको भेलाले प्रदेश कमिटीमा आबद्ध भएकाहरूलाई शपथ गराएको छ। यसमा उपलब्ध केन्द्रीय सदस्य र अनेम संघका नेताहरू गरी करिब ३०० को सहभागिता रहेको थियो। नेकपाका बाग्मती प्रदेश इन्चार्ज आनन्द पोख्रेलले प्रदेश कमिटीका महिला नेताहरूलाई शपथ गराएका थिए।

भेलामा सहभागीहरूले पछिल्लो राजनीतिक घटनाक्रमपछि उत्पन्न परिस्थितिको समीक्षा गरेका थिए। पार्टीभित्रैबाट भइरहेका असहज अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई साथ दिने प्रतिबद्धता महिला नेताहरूले गरेका छन्। पार्टी गतिविधिलाई तल्लो तहसम्म लैजान अनेम संघको जिल्ला र वडा स्तरीय कमिटी विस्तारलाई तीव्रता दिने निर्णय भेलाले गरेको छ।

चैतसम्ममा वडासम्म कमिटी विस्तार गरी राजनीतिक गतिविधि बढाउने निर्णय गरिएको हो। मार्च ८ लाई भव्य रूपमा मनाउन सबै क्षेत्र र जिल्लामा तयारी सुरु गर्ने निर्णय पनि भेलाले गरेको अनेम संघका सचिवायले सदस्य शर्मिला कार्कीले जानकारी दिइन्। सडक र भाषणहरूमा महिला नेता लक्षित गरेर दिइएका अराजनीतिक अभिव्यक्तिको विरोध गर्दै त्यस्ता अभिव्यक्तिविरुद्ध कानुनी लडाइँमा जाने चेतावनी महिला नेताहरूले दिएका छन्।

अनेम संघका केन्द्रीय संयोजक सीता पौडेलले महिला नेताको चरित्र हत्या हुने अभिव्यक्तिविरुद्ध आवाज उठाउन आह्वान गरिन्। प्रदेश अध्यक्ष सुशिला नेपालको अध्यक्षतामा सम्पन्न भेलाले अनेम संघ युवा समिति पनि गठन गरेको छ। केन्द्रीय संयोजक दिपा शर्माले त्यसको संयोजन गरेको अनेम संघ सचिव सुजिता शाक्यले जानकारी दिइन्।

"> कोमल वलीप्रति लक्षित भनाइको अखिल नेपाल महिला संघद्वारा भर्त्सना: Dekhapadhi
कोमल वलीप्रति लक्षित भनाइको अखिल नेपाल महिला संघद्वारा भर्त्सना
काठमाडौ। अखिल नेपाल महिला (अनेम) संघले आन्दोलनरत नेकपाका नेता रघुजी पन्तको राष्ट्रिय सभा सदस्य कोमल वलीप्रति लक्षित भनाइको घोर भर्त्सना गरेको छ। अनेम संघको बाग्मती प्रदेशको भेलामा सहभागी महिला नेताहरूले सो अभिव्यक्तिको विरोध र भर्त्सना गरेका हुन्।

नेकपाका अध्यक्ष तथा अनेम संघका इन्चार्ज नेता गोमा देवकोटाको प्रमुख आतिथ्यमा भएको भेलाले प्रदेश कमिटीमा आबद्ध भएकाहरूलाई शपथ गराएको छ। यसमा उपलब्ध केन्द्रीय सदस्य र अनेम संघका नेताहरू गरी करिब ३०० को सहभागिता रहेको थियो। नेकपाका बाग्मती प्रदेश इन्चार्ज आनन्द पोख्रेलले प्रदेश कमिटीका महिला नेताहरूलाई शपथ गराएका थिए।

भेलामा सहभागीहरूले पछिल्लो राजनीतिक घटनाक्रमपछि उत्पन्न परिस्थितिको समीक्षा गरेका थिए। पार्टीभित्रैबाट भइरहेका असहज अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई साथ दिने प्रतिबद्धता महिला नेताहरूले गरेका छन्। पार्टी गतिविधिलाई तल्लो तहसम्म लैजान अनेम संघको जिल्ला र वडा स्तरीय कमिटी विस्तारलाई तीव्रता दिने निर्णय भेलाले गरेको छ।

चैतसम्ममा वडासम्म कमिटी विस्तार गरी राजनीतिक गतिविधि बढाउने निर्णय गरिएको हो। मार्च ८ लाई भव्य रूपमा मनाउन सबै क्षेत्र र जिल्लामा तयारी सुरु गर्ने निर्णय पनि भेलाले गरेको अनेम संघका सचिवायले सदस्य शर्मिला कार्कीले जानकारी दिइन्। सडक र भाषणहरूमा महिला नेता लक्षित गरेर दिइएका अराजनीतिक अभिव्यक्तिको विरोध गर्दै त्यस्ता अभिव्यक्तिविरुद्ध कानुनी लडाइँमा जाने चेतावनी महिला नेताहरूले दिएका छन्।

अनेम संघका केन्द्रीय संयोजक सीता पौडेलले महिला नेताको चरित्र हत्या हुने अभिव्यक्तिविरुद्ध आवाज उठाउन आह्वान गरिन्। प्रदेश अध्यक्ष सुशिला नेपालको अध्यक्षतामा सम्पन्न भेलाले अनेम संघ युवा समिति पनि गठन गरेको छ। केन्द्रीय संयोजक दिपा शर्माले त्यसको संयोजन गरेको अनेम संघ सचिव सुजिता शाक्यले जानकारी दिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्