सिफारिस

काठमाडौं। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले विप्लव समूहसँगको वार्ता सहमतिनजिक पुगेको बताएका छन्।

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री गुरुङले विप्लवलाई मूलधारको राजनीतिमा ल्याउने सहमतिनजिक पुगेको बताएका हुन्।

उनले भने, “मुलुकलाई हिंसात्मक बाटोबाट लानु हुँदैन। धेरै राजनीतिक परिवर्तन भए पनि हिसांत्मक द्वन्द्वका कारण समृद्ध नेपालको दृष्टिकोणलाई पूरा गर्न सकिरहेका छैनौं।”

भूकम्प र कोरोनाजस्ता विभिन्न किसिमका प्राकृतिक र राजनीतिक घटनाका कारण नेपाली समाज पछाडि परेको उनले बताए। त्यसैले अब कुनै पनि हिंसात्मक गतिविधि नगरी सबै मिलेर समृद्ध यात्रामा हिँड्नुपर्छ भन्ने सरकारको सोच भएको गुरुङले बताए।

त्यही सोचमा आएर सबै राजनीतिक दललाई शान्तिपूर्ण राजनीतिमा आउन सरकारले आह्वान गरेको हो। “विप्लव समूह पनि अब मूलधारमा आउने शान्तिपूर्ण बाटोमा आउने प्रक्रियामा छ,” उनले भने, “वार्ता सहमतिको नजिक पुगिसकेको छ।”

उनले विप्लव समूहलाई मूलधार र शान्तिपूर्ण राजनीतिमा ल्याउने वार्ता टुंगो लागेपछि सार्वजनिक गरिने जानकारी दिए र यसका लागि प्रधानमन्त्रीले निरन्तर आह्वान गरिरहेको उनले बताए।

सरकारले गरेको आह्वान सकरात्मक ढंगबाट वार्ताहरू अगाडि बढिरहेको समेत मन्त्री गुरुङले बताए।

"> विप्लवसँगको वार्ता सहमतिनजिक : सरकारका प्रवक्ता गुरुङ : Dekhapadhi मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री गुरुङले विप्लवलाई मूलधारको राजनीतिमा ल्याउने सहमतिनजिक पुगेको बताएका हुन्। ">
विप्लवसँगको वार्ता सहमतिनजिक : सरकारका प्रवक्ता गुरुङ

सिफारिस

यी हुन् मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरू

काठमाडौं। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले विप्लव समूहसँगको वार्ता सहमतिनजिक पुगेको बताएका छन्।

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री गुरुङले विप्लवलाई मूलधारको राजनीतिमा ल्याउने सहमतिनजिक पुगेको बताएका हुन्।

उनले भने, “मुलुकलाई हिंसात्मक बाटोबाट लानु हुँदैन। धेरै राजनीतिक परिवर्तन भए पनि हिसांत्मक द्वन्द्वका कारण समृद्ध नेपालको दृष्टिकोणलाई पूरा गर्न सकिरहेका छैनौं।”

भूकम्प र कोरोनाजस्ता विभिन्न किसिमका प्राकृतिक र राजनीतिक घटनाका कारण नेपाली समाज पछाडि परेको उनले बताए। त्यसैले अब कुनै पनि हिंसात्मक गतिविधि नगरी सबै मिलेर समृद्ध यात्रामा हिँड्नुपर्छ भन्ने सरकारको सोच भएको गुरुङले बताए।

त्यही सोचमा आएर सबै राजनीतिक दललाई शान्तिपूर्ण राजनीतिमा आउन सरकारले आह्वान गरेको हो। “विप्लव समूह पनि अब मूलधारमा आउने शान्तिपूर्ण बाटोमा आउने प्रक्रियामा छ,” उनले भने, “वार्ता सहमतिको नजिक पुगिसकेको छ।”

उनले विप्लव समूहलाई मूलधार र शान्तिपूर्ण राजनीतिमा ल्याउने वार्ता टुंगो लागेपछि सार्वजनिक गरिने जानकारी दिए र यसका लागि प्रधानमन्त्रीले निरन्तर आह्वान गरिरहेको उनले बताए।

सरकारले गरेको आह्वान सकरात्मक ढंगबाट वार्ताहरू अगाडि बढिरहेको समेत मन्त्री गुरुङले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्