काठमाडौं। सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ताटोली घोषणा गरेको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा दुई सदस्यीय वार्ताटोली घोषणा गरेको हो ।
वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् ।
दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा आयोजित कार्यक्रममा विप्लव नेकपासँग छिट्टै वार्ता हुने बताएका थिए ।
एक साताअघि मात्रै विप्लवले विज्ञप्ति जारी गर्दै सरकार वार्ताका लागि इमान्दार भएर शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न दिन तयार भएमा वार्ताका लागि तयार रहेको बताएका थिए ।
सरकार र विप्लव नेकपा दुवै वार्ताका लागि सकारात्मक भएपछि सरकारले वार्ता टोली घोषणा गरेको हो । विप्लव नेकपामाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली घोषणा : Dekhapadhi
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ताटोली घोषणा गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा दुई सदस्यीय वार्ताटोली घोषणा गरेको हो ।

विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली घोषणा