काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध गरेको दुई वर्ष पुग्न ठीक १० दिन बाँकी छँदा सरकारले वार्ता टोली घोषणा गरेको छ।
वार्ता टोली घोषणासँगै सरकार वार्ताबाट भाग्ने हो कि भन्ने विप्लवको शंका तत्कालका लागि निवारण भएको छ।
अब, के विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने माध्यम वार्ता बन्ला ? त्यसका लागि केही दिन कुर्नुपर्ने छ।
फागुन ९ गतेसम्म प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार विप्लवका दुई हजार एक जना नेता कार्यकर्ता प्रहरीेले पक्राउ गर्‍यो।
पक्राउ परेकाहरूमध्ये विप्लव नेतृत्वको नेकपाको तेस्रो वरियताका नेता धमेन्द्र बास्तोला ‘कञ्चन’ सँगै हेमन्तप्रकाश ओली ‘सुदर्शन, माइला लामा, ओमप्रकाश पुनलगायत १ सय ३१ जना कारागारमै छन्।
१८ जना अनुसन्धानका क्रममा छन्। एक हजार नौ सय १५ जनामाथि विस्फोटक पदार्थदेखि अवैध हातहतियारसँग सम्बन्धित मुद्दा दायर भएका छन्।
सरकारले वार्ता गर्ने चर्चा गरिरहेकै बेला आइतबार मात्रै विप्लव समूहका सर्लाही–महोत्तरी इञ्चार्ज कमल सुसलिङ पक्राउ परे।
यसपछि विप्लव नेकपा झस्किएको थियो। तर आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै नेतृत्वमा सरकारी वार्ता टोली घोषणा भएको हो।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा वर्तमान गृहमन्त्री थापा र प्रतिबन्धित अवस्थामा रहेका विप्लव सहयात्री थिए।
यद्यपि, विप्लव नेतृत्वको नेकपालाई हिंसाको राजनीति गरेको भन्दै प्रतिबन्धको घोषणा गर्ने गृहमन्त्री पनि बादल नै हुन्।
विप्लव समूह पनि वार्ता टोली घोषणाको तयारीमा
विप्लव समूहले पनि वार्ता टोली बनाउने तयारी गरेको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा वार्ता टोली तयारी विप्लवको छ। तर, वार्ता टोली घोषणा गरिसकेको छैन।
" /> काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध गरेको दुई वर्ष पुग्न ठीक १० दिन बाँकी छँदा सरकारले वार्ता टोली घोषणा गरेको छ।
वार्ता टोली घोषणासँगै सरकार वार्ताबाट भाग्ने हो कि भन्ने विप्लवको शंका तत्कालका लागि निवारण भएको छ।
अब, के विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने माध्यम वार्ता बन्ला ? त्यसका लागि केही दिन कुर्नुपर्ने छ।
फागुन ९ गतेसम्म प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार विप्लवका दुई हजार एक जना नेता कार्यकर्ता प्रहरीेले पक्राउ गर्‍यो।
पक्राउ परेकाहरूमध्ये विप्लव नेतृत्वको नेकपाको तेस्रो वरियताका नेता धमेन्द्र बास्तोला ‘कञ्चन’ सँगै हेमन्तप्रकाश ओली ‘सुदर्शन, माइला लामा, ओमप्रकाश पुनलगायत १ सय ३१ जना कारागारमै छन्।
१८ जना अनुसन्धानका क्रममा छन्। एक हजार नौ सय १५ जनामाथि विस्फोटक पदार्थदेखि अवैध हातहतियारसँग सम्बन्धित मुद्दा दायर भएका छन्।
सरकारले वार्ता गर्ने चर्चा गरिरहेकै बेला आइतबार मात्रै विप्लव समूहका सर्लाही–महोत्तरी इञ्चार्ज कमल सुसलिङ पक्राउ परे।
यसपछि विप्लव नेकपा झस्किएको थियो। तर आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै नेतृत्वमा सरकारी वार्ता टोली घोषणा भएको हो।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा वर्तमान गृहमन्त्री थापा र प्रतिबन्धित अवस्थामा रहेका विप्लव सहयात्री थिए।
यद्यपि, विप्लव नेतृत्वको नेकपालाई हिंसाको राजनीति गरेको भन्दै प्रतिबन्धको घोषणा गर्ने गृहमन्त्री पनि बादल नै हुन्।
विप्लव समूह पनि वार्ता टोली घोषणाको तयारीमा
विप्लव समूहले पनि वार्ता टोली बनाउने तयारी गरेको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा वार्ता टोली तयारी विप्लवको छ। तर, वार्ता टोली घोषणा गरिसकेको छैन।
"> वार्ता टोली घोषणासँगै विप्लव शंका हट्यो, अब के होला ? : Dekhapadhi वार्ताको तयारी गर्दैगर्दा विप्लव नेकपाका एक सय ३१ जना नेता कार्यकर्ता कारागारमा।
• वार्ता टोली घोषणासँगै सरकार वार्ताबाट भाग्ने हो कि भन्ने विप्लवको शंका तत्कालका लागि निवारण, विप्लव नेकपा पनि वार्ता टोली बनाउने तयारीमा
वार्ता टोली घोषणासँगै विप्लव शंका हट्यो, अब के होला ?
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध गरेको दुई वर्ष पुग्न ठीक १० दिन बाँकी छँदा सरकारले वार्ता टोली घोषणा गरेको छ।
वार्ता टोली घोषणासँगै सरकार वार्ताबाट भाग्ने हो कि भन्ने विप्लवको शंका तत्कालका लागि निवारण भएको छ।
अब, के विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने माध्यम वार्ता बन्ला ? त्यसका लागि केही दिन कुर्नुपर्ने छ।
पक्राउ परेकाहरूमध्ये विप्लव नेतृत्वको नेकपाको तेस्रो वरियताका नेता धमेन्द्र बास्तोला ‘कञ्चन’ सँगै हेमन्तप्रकाश ओली ‘सुदर्शन, माइला लामा, ओमप्रकाश पुनलगायत १ सय ३१ जना कारागारमै छन्।
१८ जना अनुसन्धानका क्रममा छन्। एक हजार नौ सय १५ जनामाथि विस्फोटक पदार्थदेखि अवैध हातहतियारसँग सम्बन्धित मुद्दा दायर भएका छन्।
सरकारले वार्ता गर्ने चर्चा गरिरहेकै बेला आइतबार मात्रै विप्लव समूहका सर्लाही–महोत्तरी इञ्चार्ज कमल सुसलिङ पक्राउ परे।
यसपछि विप्लव नेकपा झस्किएको थियो। तर आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै नेतृत्वमा सरकारी वार्ता टोली घोषणा भएको हो।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा वर्तमान गृहमन्त्री थापा र प्रतिबन्धित अवस्थामा रहेका विप्लव सहयात्री थिए।
यद्यपि, विप्लव नेतृत्वको नेकपालाई हिंसाको राजनीति गरेको भन्दै प्रतिबन्धको घोषणा गर्ने गृहमन्त्री पनि बादल नै हुन्।
विप्लव समूह पनि वार्ता टोली घोषणाको तयारीमा
विप्लव समूहले पनि वार्ता टोली बनाउने तयारी गरेको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा वार्ता टोली तयारी विप्लवको छ। तर, वार्ता टोली घोषणा गरिसकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्