सिफारिस

काठमाडौं। नेत्रविक्रम चन्द ‘विल्पव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज एक विज्ञप्तिमार्फत् वार्ता टोली घोषणा गरेको छ।

वार्ता टोलीको संयोजकमा सचिवालय सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहेका छन्। सदस्यमा दीपक रहेका छन्। उनको पूरा नाम विप्लव समूहले सार्वजनिक गरेको छैन।

विज्ञप्तिमा सरकारसँग देशका राजनीतिक, आर्थिक, र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न पार्टी सहमत भएपछि वार्ता टोली घोषणा गरेको बताइएको छ।

यसअघि आज बिहान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई नेतृत्वको दुई सदस्य सरकारी वार्ता टोली घोषणा भइसकेको छ।

दुवै पक्षबीभ कहिले वार्ता बस्ने भन्ने टुङ्गो हुन भने बाँकी छ।

"> विप्लवले पनि वार्ता टोली घोषणा गर्‍यो: Dekhapadhi प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र दीपक सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन भएको छ। ">
विप्लवले पनि वार्ता टोली घोषणा गर्‍यो

सिफारिस

वार्ता टोली घोषणासँगै विप्लव शंका हट्यो, अब के होला ?

काठमाडौं। नेत्रविक्रम चन्द ‘विल्पव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज एक विज्ञप्तिमार्फत् वार्ता टोली घोषणा गरेको छ।

वार्ता टोलीको संयोजकमा सचिवालय सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहेका छन्। सदस्यमा दीपक रहेका छन्। उनको पूरा नाम विप्लव समूहले सार्वजनिक गरेको छैन।

विज्ञप्तिमा सरकारसँग देशका राजनीतिक, आर्थिक, र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न पार्टी सहमत भएपछि वार्ता टोली घोषणा गरेको बताइएको छ।

यसअघि आज बिहान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई नेतृत्वको दुई सदस्य सरकारी वार्ता टोली घोषणा भइसकेको छ।

दुवै पक्षबीभ कहिले वार्ता बस्ने भन्ने टुङ्गो हुन भने बाँकी छ।

सिफारिस

विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली घोषणा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्