काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकार र नेकपा (माओवादी) विप्लव समूहबीच हुन गइरहेको वार्तालाई सकारात्मक बताएका छन्।
“नेकपा (माओवादी) विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो,” थापाले आज ट्वीटरमार्फत् भनेका छन्।
सरकारले आज विप्लव माओवादीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ। सरकारी वार्ता टोलीको अर्का सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन्।
सरकारले विप्लव माओवादीसँग वार्ता गर्न वार्ताटोली गठन गरेपछि ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले विप्लव देखि राजासम्मलाई समेट्ने गरी सर्वपक्षीय सममेलनको आयोजना गर्न सरकार समक्ष माग गरेका छन्।
“यदि साँच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिममा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौं,” अध्यक्ष थापाले भनेका छन्।
सिफारिस
सिफारिस
" /> काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकार र नेकपा (माओवादी) विप्लव समूहबीच हुन गइरहेको वार्तालाई सकारात्मक बताएका छन्।
“नेकपा (माओवादी) विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो,” थापाले आज ट्वीटरमार्फत् भनेका छन्।
सरकारले आज विप्लव माओवादीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ। सरकारी वार्ता टोलीको अर्का सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन्।
सरकारले विप्लव माओवादीसँग वार्ता गर्न वार्ताटोली गठन गरेपछि ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले विप्लव देखि राजासम्मलाई समेट्ने गरी सर्वपक्षीय सममेलनको आयोजना गर्न सरकार समक्ष माग गरेका छन्।
“यदि साँच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिममा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौं,” अध्यक्ष थापाले भनेका छन्।
सिफारिस
सिफारिस
"> विप्लवसँग हुन गइरहेको वार्तालाई सकारात्मक बताउँदै राप्रपा अध्यक्ष थापाले भने– राजादेखि विप्लवसम्मलाई समेटी सर्वपक्षीय सम्मेलन गरौं: Dekhapadhi सरकारले आज विप्लव माओवादीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।  ">
विप्लवसँग हुन गइरहेको वार्तालाई सकारात्मक बताउँदै राप्रपा अध्यक्ष थापाले भने– राजादेखि विप्लवसम्मलाई समेटी सर्वपक्षीय सम्मेलन गरौं
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकार र नेकपा (माओवादी) विप्लव समूहबीच हुन गइरहेको वार्तालाई सकारात्मक बताएका छन्।
“नेकपा (माओवादी) विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो,” थापाले आज ट्वीटरमार्फत् भनेका छन्।
सरकारले आज विप्लव माओवादीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ। सरकारी वार्ता टोलीको अर्का सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन्।
सरकारले विप्लव माओवादीसँग वार्ता गर्न वार्ताटोली गठन गरेपछि ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले विप्लव देखि राजासम्मलाई समेट्ने गरी सर्वपक्षीय सममेलनको आयोजना गर्न सरकार समक्ष माग गरेका छन्।
“यदि साँच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिममा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौं,” अध्यक्ष थापाले भनेका छन्।
सिफारिस
विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली घोषणा
सिफारिस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्